राजनीति

‘विपद् जोखिम न्यूनिकरणका लागि मिलेर काम गर्नुपर्ने’
-न्युजभित्तो

धनगढी, २७ फागुन । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौँमा रहेको आपतकालीन गोदामघरलाई केन्द्रीय आपतकालीन गोदामघरको रुपमा...

मधेसका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, २७ फागुन । मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रीको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ । गृहमन्त्री राजकुमार लेखीको सुरक्षागार्ड असई ४५ वर्षीय वीरेन्द्रकुमार यादवको मृत्यु भएको मधेस प्रदेशका बरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज...

सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलले अवरोध गर्दा बैठक स्थगित
-न्युजभित्तो

धनगढी, २७ फागुन । सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलहरूले अवरोध गरेपछि सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गरेका छन् । प्रदेश सरकारले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै अनावश्यक दरबन्दी थपेर आर्थिक भार बढाएको भन्दै विपक्षी दलले सभामा अवरोध गरेका...

जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्छः महामन्त्री थापा
-न्युजभित्तो

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्ने र सचेत रहनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै थापाले जनताको असन्तुष्टिलाई केही पनि होइन भन्ने अहंकार कसैले राख्न नहुने बताए । ‘जनता...

मैले राजालाई सडकमा ल्याएपछि कमल थापा र राजेन्द्र लिङ्देन ढोक्सा थाप्न आएः प्रसाईं
-न्युजभित्तो

काठमाडौं, २७ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजालाई आफूले सडकमा ल्याएपछि राप्रपा र राप्रपा नेपालले ढोक्सा थापेको आरोप लगाएका छन् । भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले अहिलेसम्म पूर्वराजालाई सडकमा ल्याउन कसैले नसकेको बताउँदै आफूले नै ल्याएको दाबी...

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने
-न्युजभित्तो

काठमाडौं, २७ फागुन । आज कोशी प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् । त्यसअघि उनी पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन् । प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन...

रविको रुपन्देही अदालतमा अर्को तारिख वैशाख २३ मा
-न्युजभित्तो

रुपन्देही, २६ फागुन । रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अर्को तारिख आगामी वैशाख २३ लाई दिएको छ । उनको सचिवालयले बैशाख २३ गतेका लागि अर्को तारेखको मिति तय भएको जानकारी दिएको हो । बुटवलको सुप्रिम...

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह
-न्युजभित्तो

काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरुलाई आग्रह गर्नुभएको छ । गैह्रसरकारी संस्था महासङ्घको ११औँ महाधिवेशन तथा नागरिक सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै...

ओलीको कटाक्षः जुलुस निकाल्न विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं
-न्युजभित्तो

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा जुलुस निकाल्न विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा आफूहरु नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले पूर्वराजाको स्वगतको क्रममा हिजो भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोग भएको विषयलाई लिएर यस्तो...

परराष्ट्र मन्त्री राणा भारत प्रस्थान
-न्युजभित्तो

काठमाडौं, २६ फागुन । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। मन्त्री राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन्। मन्त्री राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना...