सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मधेसका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु


  •    न्युजभित्तो/२७ फाल्गुन २०८१, मंगलवार १६:०९ 
  • काठमाडौँ, २७ फागुन । मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रीको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।

    गृहमन्त्री राजकुमार लेखीको सुरक्षागार्ड असई ४५ वर्षीय वीरेन्द्रकुमार यादवको मृत्यु भएको मधेस प्रदेशका बरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

    उनका अनुसार आइतबार बेलुका पेट र छाती दुख्न दुख्न थालेपछि जनकपुरधामस्थित गोदावरी अस्पताल पुर्‍याएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विराटनगरको नोबेल अस्पताल लगेका थिए । उपचारको क्रममा हिजो राती उनको मृत्यु भएको हो ।

    सिरहा नगरपालिका–२५ सुखचैना स्थायी घर भएका यादवको शव दाहसंस्कारका लागि उनको घर पठाउने तयारी भैरहेको प्रहरीले जनाइएको छ

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.