राजनीति

बिआरआई नेपालको हितमा छ: प्रचण्ड
-न्युजभित्तो

चितवन, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन्। माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा...

मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छः अर्थमन्त्री पौडेल
-न्युजभित्तो

पाटन (ललितपुर), २५ मंसिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताउनुभएको छ । छयत्तरौँ मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील...

जनताका विकासका चाहना पूरा गर्नेतर्फ माओवादीको ध्यान केन्द्रितः अध्यक्ष दाहाल
-न्युजभित्तो

चितवन, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ...

स्वतन्त्रताप्रेमी नेपालीहरूको योगदानले आज हामी बोल्न पाएका छौँ: उपप्रधानमन्त्री सिंह
-न्युजभित्तो

काठमाडौँ, २५ मंसिर । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वतन्त्रताप्रेमी नेपालीहरूको सङ्घर्ष र योगदानका कारण आजका अधिकार र उपलब्धिहरू सम्भव भएको बताएका छन्। मङ्गलबार मङ्गलादेवी सिंहको जन्म शताब्दीको अवसरमा उनले यस्तो बताएका हुन्। उपप्रधानमन्त्री सिंहले भने, “स्वतन्त्रताप्रेमी नेपालीहरूको योगदानको...

सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन र आर्थिक समृद्धिः गृहमन्त्री लेखक
-न्युजभित्तो

कर्णाली, २४ मंसिर । गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन कायम गर्नु र आर्थिक समृद्धि रहेको बताउनुभएको छ । गृह मन्त्रालयद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भ्रष्टाचार...

‘सरकारले सुशासनका पक्षमा काम गर्नुपर्छ, हाम्रो साथ रहन्छ’
-न्युजभित्तो

दमौली (तनहुँ), २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आर्थिक समृद्धि हासिल...

विकास निर्माणका अधुरा कामलाई गति दिइन्छः प्रधानमन्त्री
-न्युजभित्तो

झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ । दुई दिवसीय भ्रमणका क्रममा आइतबार गृहजिल्ला आउनुभएका प्रधानमन्त्री ओलीले आज यहाँ खानेपानी आयोजनाको उद्घाटन गर्दै सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय...

रवि लामिछानेलाई पर्सा लैजान पोखरा एअरपोर्ट पुर्‍याइयो
-न्युजभित्तो

काठमाडौं, २४ मंसिर । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको छ । सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्ने प्रयोजनका लागि पर्सा लैजान उनलाई प्रहरीले विमानस्थल लगेको हो । गोर्खा मिडिया...

रविलाई पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज पठाइने
-न्युजभित्तो

काठमाडौँ, २४ मंसिर । सहकारी ठगीमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याएर वीरगन्ज पठाइने भएको छ। उनलाई पोखराबाट काठमाडौँ र काठमाडौँबाट बाराको सिमरासम्म जहाजमा यात्रा गराइनेछ। सिमराबाट वीरगन्ज गाडीमा लैजाने तयारी छ। वीरगन्जको सानो पाइला सहकारी...

भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा समग्र राज्य एक हुनुपर्नेः उपप्रधानमन्त्री सिंह
-न्युजभित्तो

पाटन (ललितपुर), २४ मंसिर । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक संस्था र राज्यको प्रणालीलाई कमजोर बनाउने भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य एक हुनुपर्ने बताउनुभएको छ । ‘भोलिको सदाचार निर्माणः युवाहरूसँग भ्रष्टाचार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ भ्रष्टाचार विरुद्धको...