राजनीति

तीन विषयमा असन्तुष्टि जनाउँदै सुमनाले छाडिन् रास्वपा
-न्युजभित्तो

काठमाडौँ, २९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन् । आइतबार बिहान रास्वपा केन्द्रीय सदस्यहरूको ह्वाट्स एप ग्रुपमा ३ विषयमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरेकी हुन् । रास्वपा प्रवक्ता मनिष झाले ग्रुपमा...

टेन्ट टाँगेर सर्वोच्चले थाल्यो सेवा
-न्युजभित्तो

काठमाडौँ, २९ भदौ । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सर्वोच्च अदालतले आइतबारदेखि आफू सेवा सुरु गरेको छ । अदालत भवन परिसरमा टेन्ट टाँगेर कर्मचारीहरूले काम सुरु गरेका हुन् । आन्दोलनका क्रममा प्रदर्शनकारीले सर्वोच्चको भवनमा आगजनी गर्दा भौतिक पूर्वाधारमा क्षति पुग्नुका...

बालबालिकामाथि हुने हिंसाको अन्त्य गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
-न्युजभित्तो

काठमाडौँ, २९ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा शुभकामना दिँदै बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुरुपयोगको अन्त्य गर्दै उनीहरूको क्षमता तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्नु साझा कर्तव्य भएको बताउनुुभएको छ । “बालबालिकाहरू केबल भविष्यका कर्णाधार...

बुटवल उपमहानगरपालिकामा क्षतिको विवरण सङ्कलन गर्न समिति गठन
-न्युजभित्तो

बुटवल, २९ भदौ । जेनजी आन्दोलनको क्रममा बुटवल उपमहानगरपालिकामा भएको भौतिक क्षति विवरण यकिन गर्नका लागि दुई वटा समितिहरू गठन गरिएको छ। बुटवल उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख हरि अर्यालको संयोजकत्वमा उपमहानगरपालिका तथा वार्डहरू भएको जिन्सी सामानहरू विवरण सङ्कलन गर्ने समिति...

आज बाल दिवसः राष्ट्रपति पौडेलद्वारा शुभकामना
-न्युजभित्तो

काठमाडौँ, २९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको...

विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैनः सभामुखरअध्यक्ष
-न्युजभित्तो

काठमाडौँ, २७ भदौ । प्रतिनिधिसभाका सभामुख देजराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार निर्माणका क्रममा विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताउनुभएको छ । उहाँहरुले आज संयुक्त वक्तव्य जारी गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत,...

‘जेनजी पुस्ता’को माग संवैधानिक रूपमा पूरा गर्नुपर्छः वरिष्ठ उपाध्यक्ष पाण्डे
-न्युजभित्तो

काठमाडौँ, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले ‘जेनजी पुस्ता’को मागप्रति समर्थन जनाउँदै त्यसलाई संवैधानिक रूपमा पूरा गर्नुपर्ने बताउनुभएको छ । वरिष्ठ उपाध्यक्ष पाण्डेले आज विज्ञप्ति जारी गर्दै ‘जेनजी पुस्ता’ले उठाएका सुशासन, रोजगारी, विकास...

योगेशले सम्झिए सुवास नेम्वाङ, भने– तपाईंको अभाव सारै खट्कियो
-न्युजभित्तो

काठमाडौँ, २७ भदौ । नेकपा एमालेका नेता योगेश भट्टराईले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अभाव खट्किएको बताएका छन् । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलाई संकेत गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा नेम्वाङको अभाव महसुस...

‘शासकको दम्भ र घुसपैठले जेनजी आन्दोलन हिंसात्मक बन्यो’
-न्युजभित्तो

काभ्रे, २७ भदौ । नेकपा (माओवादी केन्द्र), काभ्रेले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन शासकहरूको दम्भ, घमन्ड र आन्दोलनमा भएको घुसपैठका कारण हिंसात्मक बन्न पुगेको आरोप लगाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले जेनजी समूहका...

जेनजीको मागअनुसार बन्ने नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ : मुख्यसचिव अर्याल
-न्युजभित्तो

काठमाडौँ, २७ भदौ । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार...