राजनीति

राष्ट्रपति र प्रधानसेनापतिबिच भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ, २७ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलबिच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति बस्दै आएको स्थानमा पुगेर प्रधानसेनापतिले भेट गरेको उच्च स्रोतले रातोपाटीलाई बतायो । सो क्रममा सेनापतिले जेनजी समूहसँग हालसम्म भएको वार्ता प्रयासका सम्बन्धमा...

राष्ट्रपति पौडेलद्वारा राजनीतिक निकासका लागि विचार–विमर्शमा रहेको जानकारी
-न्युजभित्तो

काठमाडौँ, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफूले विचार–विमर्शसहित हरसम्भव प्रयास गरिरहेको जानकारी गराउनुभएको छ...

संविधानसम्मत र लोकतान्त्रिक विधिबाट राजनीतिक निकास दिनुपर्नेः महासचिव पोखरेल
-न्युजभित्तो

काठमाडौँ, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधानसम्मत र लोकतान्त्रिक विधिबाट अबको राजनीतिक निकास खोजिनुपर्नेमा जोड दिएको छ ।  प्रधानमन्त्रीले राजीनामा दिनुभएपछि मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आज पार्टीको केन्द्रीय सचिवालयका तर्फबाट वक्तव्य जारी गर्दै एमाले महासचिव शङ्कर पोखरेलले...

सरकार बनाउने पहल राष्ट्रपतिबाटै हुनुपर्छ : नेपाल पत्रकार महासङ्घ
-न्युजभित्तो

काठमाडौँ, २६ भदौ । नेपाल पत्रकार महासङ्घले जेनजी पुस्ताका मागहरूमाथि गम्भीर विमर्श गर्दै त्यसलाई सम्बोधन गर्नु जरुरी रहेको ठहर गरेको छ । महासङ्घका अध्यक्ष निर्मला शर्माले बिहीबार एक अपिल सार्वजनिक गर्दै देशमा व्याप्त भ्रष्टाचार र बेथितिका विरुद्ध उठेको युवाहरूको...

चीनद्वारा नेपालमा छिटोभन्दा छिटो सामाजिक व्यवस्था र स्थिरता कायम हुने आशा व्यक्त
-न्युजभित्तो

काठमाडौँ, २६ भदौ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालमा उत्पन्न राजनीतिक अस्थिरता र आन्दोलनप्रति चीनको धारणा सार्वजनिक गरेका छन्। बुधबार आयोजित एक पत्रकार सम्मेलनमा हालै नेपालमा भएको प्रदर्शन र अशान्तिले प्रधानमन्त्रीले राजीनामा दिनुपरेको अवस्थाबारे प्रश्न सोधिएको थियो । यसबारे...

तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न कांग्रेस नेता पौडेलको आह्वान
-न्युजभित्तो

काठमाडौँ, २६ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै देशमा हालै उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि आह्वान गरेका छन् । भ्रष्टाचारविरुद्ध जेन जी युवा...

रेशम चौधरीले गरे आफ्ना सांसदलाई राजीनामा दिन आग्रह
-न्युजभित्तो

काठमाडौँ, २५ भदौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीका सांसदलाई राजीनामा दिन आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीका सांसदहरूलाई राजीनामा दिन आह्वान गरेका हुन् । स्थिति बिग्रन नदिन परिस्थितिमा सुधारमा सहयोग गर्न संरक्षक चौधरीले आग्रह गरेका छन्...

जनार्दन शर्माको आग्रह– परिस्थिति असामान्य छ, नयाँ ढंगले सोचौँ
-न्युजभित्तो

काठमाडौँ, २५ भदौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले देशको परिस्थिति असामान्य भएकाले नयाँ ढंगले सोच्न आग्रह गरेका छन् । बुधाबर सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले अहिले नै समीक्षा गरिहाल्ने अवस्था नभएकाले नयाँ ढंगबाट सोच्न आग्रह गरेका हुन् । ‘अहिले नै...

डा. सन्दुक रुइतको अपिल : सार्वजनिक सम्पत्ति जोगाऔं, संयमित बनौं
-न्युजभित्तो

काठमाडौं, २४ भदौ । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले देशभर भइरहेको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न प्रदर्शनकारीहरूलाई विशेष अपिल गरेका छन्। मंगलबार उनले आन्दोलनरत युवा–विद्यार्थीहरूको साहस र दृढताले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वलाई पछि हट्न बाध्य पारेको...

कांग्रेसका सभापति देउवा दम्पतीमाथि कुटपिट
-न्युजभित्तो

काठमाडौँ, २४ भदौ । प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् । मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको...