अर्थ / बाणिज्य
काठमाडौं, ६ असोज । भारतको एकजना नेपाली युवतीको हत्या भएको छ । बेंगलुरुमा २९ वर्षीय नेपाली युवती महालक्ष्मी दासको विभत्स हत्या भएको हो । हिजो (शनिबार) बेंगलुरुको व्यालिकभल क्षेत्रस्थित फ्ल्याटको फ्रीजमा महालक्ष्मीको हत्यापछि ३० टुक्रा पारेको अवस्थामा शव फ्रीजभित्र...
काठमाडौं, ६ असोज । आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । तोलामा १७ सय रुपैयाँ बढेर आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख...
काठमाडौँ, ४ असोज । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ५५ हजार छ सयमा...
काठमाडौं, ३० भदौ । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन...
काठमाडौँ, २८ भदौ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । हिजो (बिशीबार) एक सयले घटेको सुन आज (शुक्रबार) एकैदिन तोलामा तीन हजारले बढेर नयाँ रेकर्ड कायम गरेको छ । योसँगै आज सुनको भाउ अहिलेसम्मकै उच्च...
काठमाडौँ, २६ भदौ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट दसैँका लागि सुकिला नोट साट्न पाइने भएको छ । सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म यही १३ असोजदेखि सुकिला नोट साट्न पाइने राष्ट्र...
काठमाडौँ, २६ भदौ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज (बुधबार) हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत भदौ २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन...
चितवन, १५ भदौ । चितवन र छिमेकी जिल्लामा शैलुन र पार्लर सम्बन्धी सेवामा परिचित पपुलर युनिसेक्स सैलुनले चाडपर्व अफर ल्याएको छ । भरतपुरको सिजि ल्याण्डमार्कमा रहेको सैलुनले यस अफर अन्तर्गत सेवा र तालिममा ५० प्रतिशतसम्म छुट दिएको हो । सैलुनका...
काठमाडौँ, १३ भदौ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । एकपछि अर्को रेकर्ड बनाउँदै आएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा...
बागमती, १३ भदौ । बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेशन ९मालपोत० र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि...











