अर्थ / बाणिज्य
काठमाडौँ, २६ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ । देशको आर्थिक संवेदनशीललाई ध्यानमा राख्दै अहिले तीनै तहका सरकारको बजेट निर्माणको प्रक्रिया चलिरहेकाले औचित्य पुष्टि...
काठमाण्डौं, १४ वैशाख । लागत मूल्यभन्दा पनि यस्तोमा अण्डा बिक्री गर्न बाध्य लेयर्स कुखुरा पालन व्यवसायलाई बचाई राख्न व्यवसायीहरुले एग ट्रे्डिङ्ग प्रा.लि. सञ्चालनमा ल्याएका छन् । व्यवसायीहरुले काठमाण्डौंको चन्द्रागिरी नगरपालिका वडा नं. १५ ढुंगाअड्डामा एग ट्रे्डिङ्ग प्रा.लि. सञ्चालनमा ल्याएका...
काठमाडौं, २८ फागुन । अमेरिकाको ‘सिलिकन भ्याली बैंक’ सँधैको लागि बन्द भएको छ । ४० बर्षको इतिहासलाई समाप्त गर्दै अमेरिकाको १६औं ठूलो बैक शुक्रबार बन्द भएको हो । निक्षेपकर्ताहरुको पैसा फिर्ता गर्ने ४८ घण्टाको पूर्ण प्रयास असफल भएपछि बैंक...
भरतपुर, २१ माघ । मंगलपुर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो संस्थाले सञ्चालन गरेको कार्यक्रमको समीक्षा गरेको छ । संस्थाले आज शनिबार एक कार्यक्रम आयोजना गरी चालू आर्थिक वर्षको छ महिनाको कार्यक्रमको समीक्षा गरेको हो । संस्थाकै कार्यालयमा भएको कार्यक्रममा...
चितवन, १ माघ । चितवनमा मुख्य कार्यालय रहेको किसान दाना उद्योगले आफ्नो १३ औँ अण्डा डिपो ईलाममा सञ्चालनमा ल्याएको छ । डिपोको आज एक कार्यक्रमकाबीच ईलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले...
कावासोती, ३० पुस । निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ ।आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार एक सय २० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको परीक्षण गरिएको आयोजनाका इन्जिनियर राकेश झाले जानकारी दिनुभयो । आयोजना...
चितवन, पुस १९ । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुँदै आइरहेको चितवन महोत्सवमा प्रत्येक सँस्करणमा नयाँ–नयाँ कुराको प्रवद्र्धनमा जोड दिँदै आइरहेको छ । कहिले माछा त कहिले केरा लगायत उपजको प्रवद्र्धन गर्दै आइरहेको महोत्सवले यसपटकको १४औं सँस्करणमा...
काठमाण्डौं, ९ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउने जनाएको छ । शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान गरेको हो । मोबाइल सेटको गैरकानूनी...
पर्वत, ६ पुस । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कमा बर्सेनि बाँझो जमिन बढ्ने क्रम बढेपछि वडा कार्यालयले नयाँ योजना अघि सारेको छ । वडाभित्र खाली र बाँझो रहेको जमिन उपयोगमा ल्याउन लागेको हो । खाली र बाँझो जमिनमा चियाखेतीका...
चितवन, ५ पुस । नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने छ । बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सडक बन्द हुने नारायणगढ–मुग्लिङ सडक आयोजनाले जनाएको हो । सडकको विभिन्न स्थानमा पुल...














