आज १ हजार ४ सयले बढ्यो सुनको मूल्य न्युजभित्तो/१६ माघ २०८१, बुधबार ११:३५ काठमाडौँ, १६ माघ । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार चार सय रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। तपाईको प्रतिक्रिया ताजा अपडेट दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’ जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
काठमाडौँ, १६ माघ । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार चार सय रुपैयाँले बढेको हो ।
योसँगै आज सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।