अर्थ / बाणिज्य
चितवन, १ माघ । चितवनको नारायणगढमा क्याम्पाचौर फुड फेस्बिटल सुरु भएको छ । १५ औं संस्करणको चितवन महोत्सव अन्तर्गत नै चितवन महोत्सव र नेवा पुचः नारायणगढको आयोजनामा फुड फेस्टिबल सुरु भएको हो । फुड फेस्टिबलको सोमबार साँझ भरतपुर महानगर प्रमुख...
काठमाडौँ, २८ पुस । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ ।...
काठमाडौँ, २२ पुस । शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ । विभिन्न तीन सय...
काठमाडौँ, २१ पुस । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १५०० रुपैयाँले घटेको हो । महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५२ हजार रुपैयाँ मूल्य तय गरेको छ...
काठमाडौैँ, १९ पुस । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको बुधबार र बिहीबार दुई दिनमा १९ सय बढेको सुनको मूल्य आज एकैदिन दुई हजार रुपैयाँ बढेको हो। आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार पाँचसय रुपैयाँ निर्धारण भएको...
चितवन, १९ पुसः दाउन्ने एग्रो फार्म लिमिटेडले रु.१० करोडको सर्वसाधारणका लागि शेयर (आईपिओ) जारी गर्ने भएको छ । फार्मको स्थापनापछिको सातौं र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु.१० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो । नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व)...
काठमाडौँ, १६ पुस । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ । आज सुन प्रतितोलामा रू एक हजारले घटेर रू एक लाख...
काठमाडौँ, १५ पुस । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको ७औँ साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशन यही पुस २० गते आयोजना हुने भएको छ । अधिवेशनको पूर्वसन्ध्यामा यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष कुमार कार्कीले अधिवेशन तथा साधारणसभाबारे जानकारी दिनुभयो । महासङ्घकाअनुसार...
किमाथाङ्का, (सङ्खुवासभा) ११ पुस । जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म रु ३४ करोड ८५ लाखको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान...
नवलपुर, १० पुस । नेकपा (एमाले) निकट उद्योग तथा व्यवसायीहरुको सङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको केन्द्रीय विधान तथा नीति निर्माण सम्मेलन नवलपुरमा हुने भएको छ । पुस १२ र १३ गते जिल्लाको गैँडाकोटमा विधान तथा नीति निर्माण सम्मेलन...












