अन्तर्राष्ट्रिय

आईपीएलको १४औं संस्करण चैत २७ गतेबाट सुरू हुने
-न्युजभित्तो

चितवन,२३ फागुन ।  इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करण चैत २७ गतेबाट सुरू हुने भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतबार आईपीएलको मिति घोषणा गर्दै भारतका छ वटा सहरमा प्रतियोगिता हुने जानकारी दिएको छ । भारतमा दुई वर्षपछि आईपीएल...

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु
-न्युजभित्तो

याङ्गुन, १९ फागुन । एएफपी प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ ।सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ...

तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो
-न्युजभित्तो

लन्डन, १८ फागुन ।एएफपी– विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनैलाग्दा तेल उत्पादक मुलुकहरुबीच पुरानै विवादले तनाबको अवस्था सिर्जना हुन लागेको विज्ञहरुले बताएका छन् । संयुक्तराज्य अमेरिकापछि विश्वमा सर्वाधिक...

ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार
-न्युजभित्तो

वासिङ्टन, १८ फागुन ।एएफपीअमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाउनु भएको तथ्य सार्वजनिक भएको छ । उहाँहरुले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाउनु भएको तथ्य अहिले मात्रै सार्वजनिक भएको हो । चिकित्सकहरुको...

सेनाप्रमुख हटाउने आर्मेनियाका प्रधानमन्त्रीको निर्णयमा राष्ट्रपतिको असहमति
-न्युजभित्तो

येरेभान, १६ फागुन (रासस/एएनआई) । आर्मेनियाका राष्ट्रपतिले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार गर्नुभएको छ । सेना प्रमुखलाई बर्खास्त गर्ने प्रधानमन्त्री निकोल पाशिन्यानको सिफारिसलाई राष्ट्रपति अर्मेन सर्गस्यानले शनिबार अस्वीकार गर्नु भएको हो । देशको संविधान, राष्ट्रिय सुरक्षा, स्थिरतालगायतलाई जोगाउनु राष्ट्रपतिको...

दक्षिण कोरियाले देशव्यापी कोरोना खोप सञ्चालन, नेपाली खुशी
-न्युजभित्तो

सउल, १४ फागुन । दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेका ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ । अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण गरिएको यो खोप पहिलो चरणमा ६५ वर्षभन्दामुनिका...

स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकियो
-न्युजभित्तो

काठमाडौ,१० फागुन । स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ। बार्सिलोनालाई आइतबार राति भएको खेलमा काडिजले १-१ गोलको बराबरीमा रोक्यो। बार्सिलोनाको मैदानमा भएको खेलमा दुवै टिमले पेनाल्टीबाट गोल गरे।खेलको ३२ मिनेटमा लिओनल मेसीले गोल गरेर बार्सिलोनालाई पहिले अग्रता दिलाए। ८९ मिनेटमा...

पुन:आमा बनिन् करिना कपुर
-न्युजभित्तो

काठमाडौँ, ९ फागुन । भारतीय चलचित्र उद्योग (बलिउड) अभिनेत्री करिना कपुर पुन: आमा बनेकी छन् । करिनाले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिइन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । करिनालाई शनिबार राती...

दक्षिण अफ्रिकी क्रिकेटर फाप डु प्लेसिसले टेष्ट क्रिकेटबाट सन्यास
-न्युजभित्तो

काठमाडौँ, ५ फागुन ।  दक्षिण अफ्रिकी क्रिकेटर फाप डु प्लेसिसले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् । डु प्लेसिसले बुधबार आफ्नो अफिसियल इन्स्टाग्रामबाट सन्यासको घोषणा गरेका हुन् । उनले अब नयाँ च्याम्पर सुरु गर्ने समय आएको बताएका छन् । दक्षिण अफ्रिकाका...

स्पानिस ला लिगामा बार्सिलोनाको शानदार जित
-न्युजभित्तो

काठमाडौं, २ फागुन।  कप्तान लिओनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा अलाभेजलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले अलाभेजलाई ५\१ ले पराजित गरेको हो । जितपछि बार्सिलोना फेरि दोस्रो स्थानमा...