अन्तर्राष्ट्रिय
कोलम्बो, १६ असार । श्रीलंकाको समुद्रमा भेटिएको तरल पदार्थ पिउँदा चारजनाको मृत्यु भएको छ । बोतलमा रहेको अज्ञात पदार्थ पिउँदा दुईजना सिकिस्त बिरामी परेको स्थानीय मिडियाले जनाएका छन् । दक्षिणी तटीय क्षेत्रमा रहेको टांगाल्लेबाट ३२० नटिकल माइल्स टाढा उनीहरूले तरल...
ग्वोजा, १६ असार । नाइजेरियाको उत्तरी बोर्नो स्टेटमा बम विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ भने ४८ घाइते भएका छन् । नाइजेरियाको स्टेट इमर्जेन्सी सर्भिसले जनाएअनुसार विस्फोट एउटा वैवाहिक समारोहमा शनिबार दिउँसो ३ बजे भएको थियो । त्यसपछि अर्को...
ढाका, १३ असार । बगलादेशमा सर्पदंशका बिरामी बढेपछि देशका विभिन्न भागमा रसेल भाइपर सर्प मार्ने क्रम बढेको छ । रसेल भाइपर भन्ने ठानेर अरू सर्पलाई पनि मार्ने क्रम बढेको जनाइएको छ । सर्पकाबारेमा त्यहाँ विभिन्न अफवाह पनि फैलिइरहेका छन्...
काठमाडौं, १३ असार । दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले गैंडाको चोरी शिकारी नियन्त्रण गर्ने उद्देश्यले सिङ्ग ९खाग०मा चिप जडान गर्ने नयाँ अभियान सुरु गरेका छन् । यसबाट अन्तर्राष्ट्रिय नाकाहरुमा राखिएका जाँच चौकीबाट तस्करहरुलाई सजिलै पक्राउ गर्न सकिने वैज्ञानिकहरुको विश्वास छ । इन्टरनेशनल...
कराँची, १३ असार । बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक साबित भएको छ । पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको छ जसमा बढ्दो गर्मीलाई प्रमुख कारण मानिएको छ । यी घटना दक्षिणी पाकिस्तानमा भएका हुन्। ईधी एम्बुलेन्स सेवाका...
काठमाडौं, ११ असार । अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सडक दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु हुनुका साथै अन्य एक सय ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरी महानिर्देशनालयका प्रमुख हसिबुल्लाह मोख्तरले बताएका छन्। उनले भने, “यहाँ ९७...
सियोल, १० असार । दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको र घटनास्थलबाट कम्तीमा २० जनाको मृत शरीर निकालिएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् । सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३०...
वेस्ट बैंक, ९ असार । इजरायली सेनाले उसको सुरक्षा बलले एक घाइते प्यालेस्टाइन पुरुषलाई जीपमा बाँधेर प्रोटोकलको उल्लंघन गरेको पाइएको छ । वेस्ट बैंकको जेनिन सहरमा एक छापा मार्ने क्रममा सुरक्षा बलले यस्तो गरेको जनाइएको छ । सोसल मिडियामा...
नयाँ दिल्ली, ७ अआर । भारतको राजधानी सहर दिल्लीमा गर्मीका कारण पाँच जनाको मृत्यु भएको छ । छिमेकी सहर नोएडामा विगत ७२ घण्टामा १४ जनाको मृत्यु भएको छ । यता, संघीय सरकारले सरकारी अस्पतालहरूलाई हेटस्ट्रोकका बिरामीको उपचारलाई प्राथमिकता दिन आग्रह गरेको...
नयाँ दिल्ली, २ असार । भारतको उत्तरखन्ड राज्यमा पर्यटकहरू सवार एउटा गाडी दुर्घटनामा परेको छ । गुरुग्रामबाट उत्तराखण्ड घुम्न गएका पर्यटकहरू सवार गाडी दुर्घटनामा परेको हो । रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट पर्यटक बोकेको एउटा यात्रुवाहक गाडी अनियन्त्रित भई करिब...













