सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समुन्द्रमा भेटिएको तरल पदार्थ पिउँदा चारजनाको मृत्यु


  •    न्युजभित्तो/१७ असार २०८१, आईतवार १३:५२ 
  • कोलम्बो, १६ असार । श्रीलंकाको समुद्रमा भेटिएको तरल पदार्थ पिउँदा चारजनाको मृत्यु भएको छ । बोतलमा रहेको अज्ञात पदार्थ पिउँदा दुईजना सिकिस्त बिरामी परेको स्थानीय मिडियाले जनाएका छन् ।

    दक्षिणी तटीय क्षेत्रमा रहेको टांगाल्लेबाट ३२० नटिकल माइल्स टाढा उनीहरूले तरल पदार्थसहितको बोतल भेटेका थिए ।

    श्रीलंकाको नाभीले जनाएअनुसार माछा मार्ने व्यक्तिहरूले अल्कोहल भन्ने ठानेर बोतलको तरल पदार्थ पिएका थिए । श्रीलंकाको सम्बद्ध मामिला हेर्ने विभागका महानिर्देशक सुशान्त खवाटे्ले कतिपय सञ्चार माध्यमसँगको कुराकानीमा ती फिसरम्यानलाई फिर्ता गर्नको लागि नाभीले प्रयास गरिरहेको छ ।

    अधिकारीहरूले बोतलमा भएको तरल पदार्थ के थियो भन्ने बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ । बीबीसी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.