सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घाइतेलाई जीपमा बाँधेर लगेको भिडियो सार्वजनिक भएपछि इजरायली सेनाद्वारा गल्ती स्वीकार


  •    न्युजभित्तो/१० असार २०८१, आईतवार ११:५८ 
  • वेस्ट बैंक, ९ असार । इजरायली सेनाले उसको सुरक्षा बलले एक घाइते प्यालेस्टाइन पुरुषलाई जीपमा बाँधेर प्रोटोकलको उल्लंघन गरेको पाइएको छ । वेस्ट बैंकको जेनिन सहरमा एक छापा मार्ने क्रममा सुरक्षा बलले यस्तो गरेको जनाइएको छ । सोसल मिडियामा भिडियो भाइरल भएपछि इजरायली डिफेन्स फोर्स (आइडीएफ)ले यसको पुष्टि गरेको हो ।

    एक वक्तव्यमा आईडीएफले छापा मार्ने क्रममा भएको गोलाबारीमा एक संदीग्ध व्यक्ति घाइते भएको जनाएको छ । घाइतेको परिवारले उनलाई उपचारका लागि लैजान एम्बुलेन्सको तयारी भइरहेको बेलामा सेनाले जीपमा बाँधेर लगेको जनाएको छ । पछि ती व्यक्तिको उपचारको लागि रेड क्रिसेन्टलाई जिम्मा दिइएको थियो । ती घाइतेको नाम मुजाहेद आजमी भएको स्थानीयले जनाएका छन् ।

    इजरायली सेनाले वक्तव्यमा गल्ती स्वीकार्दै भनेको छ, “भिडियोमा जुन घटना रेकर्ड भएको छ, यो इजरायली सेनाको मान्यताअनुसार होइन । घटनाको छानबिन गरिनेछ र सोहीअनुसार कारबाही हुनेछ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.