समाज

आमाको नामबाट नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी थापा
-न्युजभित्तो

नारायणगढ, १४ कात्तिक । जिल्ला प्रशासन कार्यालय चितवनबाट पहिलोपटक भरतपुर महानगरपालिका १२ का बिशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा । साथमा बिशालकी आमा मायादेवी उपाध्याय । स्वघोषणाको आधारमा नागरिकता ऐन २०७९ र नियमावली २०८०...

स्याङ्जामा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
-न्युजभित्तो

वालिङ स्याङ्जा , १४ कात्तिक । स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरीे आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको...

रुपेश सर्राफको हत्या आरोपमा १० जना पक्राउ
-न्युजभित्तो

काठमाडौं, १४ कात्तिक । बारामा रुपेश सर्राफको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपीलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ । बारा कलैया उपमहानगरपालिका–६ का रुपेसमाथि सोमबार १ बजे...

चितवनमा रगत अभाव भएपछि रक्तदान गर्न रेडक्रसको अपिल
-न्युजभित्तो

चितवन, १४ कात्तिक । चितवनमा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवनले रक्तदान गर्न अपिल गरेको छ । चाडपर्वसँगै अस्पतालमा बिरामीको सङ्ख्या बढी तर रक्तदानका कार्यक्रम कम भएका कारण रगतको अभाव भएपछि रेडक्रसले सूचना प्रकाशित गरी रक्तदान गर्न अपिल गरेकोे...

तिहारसम्ममा सबै राष्ट्रिय राजमार्ग मर्मत गरिने
-न्युजभित्तो

काठमाडौँ, १४ कात्तिक। भौतिक पूर्वाधार तथ यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडकममध्ये आधामा दसैँ पहिले नै मर्मत सकिएको र बाँकीमा तिहार अघिसम्म सकिने बताउनुभएको छ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकमा उहाँले मुख्य राजमार्ग र काठमाडौँ उपत्यकाका धेरै...

महोत्तरीमा गाँजाको तस्करी र कारोबार बढ्यो
-न्युजभित्तो

महोत्तरी, १३ कात्तिक । गाँजाकै कारण केही दशकअघि महोत्तरीको अजमरपट्टी बस्ती संसारभर चर्चामा थियो । गाँजाको लत लागेका व्यक्तिहरूले यहाँको अजमरपट्टीको चर्चा गरिरहन्थे । “त्यतिखेर आफ्नो जिल्लाको एउटा सानो बस्तीको नाउँ विदेशीले किन लिन्छन् रु आखिर के रहेछ त्यहाँ...

विद्युत महशुल नबुझाउने चितवनका २७६ ग्राहक कालोसूचीमा
-न्युजभित्तो

चितवन, १३ कात्तिक । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । छ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका ग्राहकबाट रु ७३ लाख तीन हजार बक्यौता...

देवघाटका सामुदायिक वनमा बाँदर भुलाउन फलफूल खेती
-न्युजभित्तो

भरतपुर (चितवन), १३ कात्तिक । देवघाटका सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरु गरिएको छ । बाँदरले खेतीबाली खाएर हैरान बनाएपछि देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामुदायिक वनले जङ्गलमा फलफूलका बिरुवा रोप्न थालेको हो । जङ्गलमा आहारा मासिँदै गएपछि बाँदरले बस्तीमा छिरेर...

तनहुँको व्यास नगरपालिकाले छोरीमात्र भएका बन्ध्याकरण गर्ने दम्पतीलाई सम्पत्ति करमा छुट दिने
-न्युजभित्तो

काठमाडौ, १३ कात्तिक । तनहुँ- व्यास नगरपालिकाले छोरी मात्र पाएर बन्ध्याकरण गर्ने दम्पत्तीलाई नगरपालिकाबाट लगाइने करमा छुट दिने भएको छ । नगरपालिकाको नीति तथा कार्यक्रममा ‘लैङ्गिक भेद्भाव मुक्त व्यास नगरु बनाउने उद्देश्य अनुरुप छोरी २० वर्ष नपुग्दासम्म सम्पत्ति करलगायतका सबै...

बचतकर्ताको रकम घोटला प्रकरणमा सहकारीका उपाध्यक्षसहित पाँचजना पक्राउ
-न्युजभित्तो

खोटाङ, १३ कात्तिक  । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष...