समाज

ट्राफिक नियम उल्लङ्घन गर्ने बाह्र हजार चालक कारबाहीमा
-न्युजभित्तो

काठमाडौँ, १६ कात्तिक । ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तिब्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दसैँलगत्तै कात्तिक...

जबालिया शरणार्थी शिविरमा इसराइलको दोस्रो हवाई आक्रमण
-न्युजभित्तो

तेल अविभ,जेरूसलेम, १६ कात्तिक । इसराइलले गजाको जबालिया शरणार्थी शिविरमा फेरि आक्रमण गरेको छ। इसराइली डिफेन्स फोर्स ९आइडिएफ०ले गजापट्टीको जबालिया शरणार्थी शिवरमा बुधबार पनि आक्रमण गरेको हो। आइडिएफले पनि जबालियामा दोस्रोपटक आक्रमण गरिएको पुष्टि गरेको छ। उसले दोस्रो आक्रमणा हमासको एन्टी-ट्यांक मिसाइल...

भरतपुर भ्रमण वर्षमा बाघ देखाइने
-न्युजभित्तो

चितवन, १५ कात्तिक । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पत्रकारहरुसँग छलफल गरेको छ । महानगर कार्यालयमा आज आयोजित छलफलमा महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको तयारी अघि बढेको जानकारी दिनुभयो । उहाँकै संयोजकत्वमा दुई हजार २४ सदस्यीय...

भारतबाट सयपत्री फूलको माला ल्याउन नपाइने
-न्युजभित्तो

काठमाडौं, १५ कात्तिक । सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिस रोकेको छ । यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएको हो । बागमती प्रदेश सरकार, पुष्प विकास केन्द्र गोदावरीले एक सूचना प्रकाशित गर्दै यस वर्ष स्वदेशी उत्पादनले तिहारका...

एक महिनामा इतिहासकै बढी पर्यटक भित्रिए, भारतबाट आए धेरै पर्यटक
-न्युजभित्तो

काठमाडौं, १५ कात्तिक। अक्टोबर महिनामा नेपालमा सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका छन् । एक महिनामा नेपाल भित्रिएको पर्यटक इतिहासकै सबैभन्दा धेरै हो । यसअघि सन्...

नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने
-न्युजभित्तो

चितवन, १५ कात्तिक। नारायणगढको नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने भएको छ । रिकभरिङ युनाइटेडको मुख्य आयोजना तथा औद्योगिक शान्ति नेपालको सह–आयोजनामा ‘चितवन रिकभरी जनचेतना, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८०’ हुन लागेको हो । महोत्सव मङ्सिर...

जनकपुरमा जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्
-न्युजभित्तो

जनकपुरधाम, १५ कात्तिक। ‘रिल’ मा एक दिनका लागि मन्त्री/मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनका लागि पनि ‘रिल’मा नौलो विषय होइन । तर ‘रिल’ मा...

आर्थिक अवस्था कमजोर भएका एक सय चारको निः शुल्क दाहसंस्कार
-न्युजभित्तो

सुनसरी, १५ कात्तिक । सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका एक सय चारको निः शुल्क दाहसंस्कार गरेको छ । उपमहानगरको सहयोगमा आर्थिक अवस्था कमजोर भएका परिवारको निधनमा निः शुल्क दाहसंस्कार गरिएको उपमहानगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो । विपन्न परिवारका...

गाजा-इजरायल युद्धमा समाचार संकलन गर्न गएका ३१ जना पत्रकारको निधन
-न्युजभित्तो

काठमाण्डौं, १५ कात्तिक ।  गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण सुरु गरेयता जारी युद्धको समाचार संकलनका क्रममा ३१ पत्रकारको मृत्यु भएको छ। अधिकांशको गाजापट्टीमा मृत्यु भएको छ। कमिटी टू प्राटेक्ट जर्नलिस्ट्स सीपीजेका अनुसार हालसम्म २६ प्यालेस्टाइनी, चार इजरायली र...

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य, अविनाशले लिए ४ विकेट
-न्युजभित्तो

काठमाडौं, १४ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाललाई १ सय ६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो ।...