समाज

भारतमा सवारी दुर्घटना हुँदा सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु
-न्युजभित्तो

सुर्खेत,१७ कात्तिक । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चौकुने...

जलवायु परिवर्तनको मुद्दामा यसपटक निवेदक होइन, दाबी प्रस्तुत गरौँः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, १७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबाट समाधानका लागि यसपटक स्पष्टरुपमा दाबी पेश गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीले दाहालले भन्नुभयो, “जलवायुको मुद्दामा नेपालले महत्वपूर्ण पहल लिन सक्छ । यो मुद्दामा विश्वलाई...

विमानस्थलमै झगडा गर्ने तारा एयरका क्याप्टेन शाह र श्रेष्ठको लाइसेन्स निलम्बित
-न्युजभित्तो

काठमाडौं,१७ कात्तिक । रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ । प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो । उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही...

छतको पानी व्यवस्थापन नगरे भरतपुरमा सेवा बन्द
-न्युजभित्तो

चितवन, १७ कात्तिक । भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढमा बसोबास गर्नेहरूले आफ्नो घरको छतबाट निस्कने पानीको व्यवस्थापन नगरे सेवा नपाउने भएका छन् । छतको पानी सिधैँ सडकमा पुग्ने गरी फाल्दा बजारमा समस्या आएपछि कडाइ गरिएको हो । भरतपुर महानगरपालिका–१...

जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणार्थ पन्तको आर्थिक सहयोग
-न्युजभित्तो

चितवन, १७ कात्तिक । प्रेस चौतारी चितवनका सदस्य एवम् सामाजिक अभियान्ता सन्तोष पन्तले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणार्थ आर्थिक सहयोग गर्नुभएको छ । पन्तले भवनका लागि १५ हजार ५ सय ५५ रुपैयाँको चेक प्रेस चौतारी चितवनका अध्यक्ष...

सर्वोच्चको आदेशसँगै बाँकेबाट पक्राउ परे रिगल
-न्युजभित्तो

काठमाडौं, १६ कात्तिक । राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ लाई सर्वोच्च अदालतको आदेशसँगै प्रहरीले बाँकेबाट पक्राउ गरेको छ। सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो । जिल्ला प्रहरी...

पाक्न लागेको धानमा कालोपोके रोग लागेपछि चितवनका किसान चिन्तित
-न्युजभित्तो

नारायणगढ (चितव), १६ कात्तिक। धानबालीमा कालोपोकेको समस्या देखिएपछि यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा लगाइएको धानमा कालोपोकेको समस्या देखिएको हो । पाकेर काट्नेबेला हुनै लागेकोे धानमा कालोपोकेको समस्या देखिएसँगै किसान चिन्तित बनेका हुन् । भरतपुर महानगरपालिका–१४ पटिहानीमा...

किसानलाई धान काट्न भ्याइनभ्याइ, उत्पादन बढने अनुमान
-न्युजभित्तो

मध्यविन्दु (नवलपरासी), १६ कात्तिक। नवलपरासी (बर्दघाट सुस्तापूर्व) का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । किसानहरु खेतमा धान थन्काउनमा व्यस्त देखिन्छन् । अहिले गाउँघरमा धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेका कावासोतीस्थित विष्णुनगर कृषि...

सर्वोच्च अदालतले आममाफी दिने निर्णयमा आज फैसला सुनाउँदै
-न्युजभित्तो

काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे सुनुवाइ हिजो सकिएको छ भने अदालतले आज निर्णय सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी...

नक्कली श्रम स्वीकृतीको कागजात बनाएको आरोपमा दुई जना पक्राउ
-न्युजभित्तो

काठमाडौं,  १६ कात्तिक । काठमाडौंबाट नक्कली श्रम स्वीकृतीको कागजात बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडबाट नक्कली श्रम स्वीकृती बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीका अनुसार...