लागुऔषधसम्बन्धी मुद्दा मिलाइ दिने भन्दै घुस लिएको आरोपमा सई पक्राउ
न्युजभित्तो/१२ मंसिर २०८०, मंगलवार १६:४२
काठमाडौं, १२ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल प्रहरीका एक नायब निरीक्षक ९सई० लाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
पवन साउद ३० हजार रूपैयाँ घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ । बर्दियाको बढैयातालस्थित इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत साउदले लागु औषधसम्बन्धी मुद्दा मिलाइ दिने भन्दै घुस लिएको अख्तियारको दाबी छ ।