समाज
काठमाडौँ, १ पुस । आज (आइतबार) गोरखापत्रमा सूचना प्रकासन गर्दै शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले छात्रवृत्ति र दिवा खाजाको रकमबाट शिक्षकलाई तलब नखुवाउन अनुरोध गरेको छ । छात्रवृत्ति र दिवा खाजाका लागि नेपाल सरकारले पठाएको रकमले निजी...
काठमाडौँ, १ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०८ कार्टुन गाँजा बरामद गरिएको छ । बुधबार राति कतार एयरवेजको जहाजबाट आएको सामानमा लुकाएर ल्याएको अवस्थामा १०८ कार्टुन (५५ केजी) गाँजा बरामद गरिएको हो । विमानस्थल प्रहरीका अनुसार स्पिकरको भाडोमा लुकाएर ल्याएको...
चितवन, २९ मंसिर । चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुन आएका गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया गरिएको छ । आर्थिक वर्ष २०७९र८० मा ४० दशमलव ४४ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका हुन् । सो आर्थिक वर्ष ११ हजार आठ सय ९४...
ताप्लेजुङ, २९ मंसिर । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको समग्र विकासका लागि थप पहल र समन्वय गरिदिन यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई अनुरोध गरेको छ । गृहजिल्ला आउनुभएका भट्टराईलाई पाथीभरा क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै त्यस क्षेत्रको पूर्वाधारसहितका...
दाङ, २९ मंसिर । घोराही उपमहानगरपालिका–१५ अमृतटोल स्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकले उत्पादन गरेका वस्तुले बिक्री गर्न सहज भएको छ । कृषि उपजले कृषकले उत्पादन गरेको वस्तु बिक्री गर्न सहज भएसँगै बजारसमेत पाएको छ । उपभोक्ताले...
चितवन, २९ मंसिर । जिल्लामा बाल यौन दुव्र्यवहारका घटना बढ्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा बाल यौन दुव्र्यवहारका ३४ वटा घटनामा दुई बालक र ३२ बालिका परेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० चितवन शाखाले आयोजना...
पोखरा, २९ मंसिर । पोखराको मणिपाल शिक्षण अस्पतालबाट हराएका बिरामी मृत फेला परेका छन्। हिजो (शुक्रबार) दिउँसो साढे ३ बजे पोखरा महानगरपालिका ३ नदीपुरस्थित सेती नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा तनहुँ घर भई पोखरा महानगरपालिका(१६ स्थित लामाचौर बस्ने १९ वर्षीय...
चितवन, २९ मङ्सिर । चितवनको इच्छाकामना मन्दिर नजिकै आज मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले...
चितवन, २८ मंसिर । श्रमजीवि पत्रकारहरूको संगठन प्रेस चौतारी चितवनले भरतपुरमा बनाउँदै गरेको भवनका लागी उद्योग बाणिज्य संघ चितवनका पदाधिकारीहरूले आर्थिक सहयोग गरेका छन् ।उद्योग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले भवनका लागि ५० हजार ५ सय, यस्तैं,...
कञ्चनपुर, २८ मंसिर । बेलौरी नगरपालिका –३ का समिर चौधरीलाई बारीमा उत्पादित तरकारी बेच्ने झन्झट हटेर गएको छ । उत्पादित तरकारी सहज रुपमा गाउँ नजिकैको कलकत्ता बजारमा सञ्चालित हाटबजारमा बिक्री हुन थालेपछि उहाँ निकै खुसी छन् । हप्ताको प्रत्येक शनिवार...












