सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मणिपाल अस्पतालबाट हराएका बिरामी सेती नदीस्थित ढुंगामा अड्किएको अवस्थामा मृत फेला


  •    न्युजभित्तो/२९ मंसिर २०८०, शुक्रबार १२:३१ 
  • पोखरा, २९ मंसिर । पोखराको मणिपाल शिक्षण अस्पतालबाट हराएका बिरामी मृत फेला परेका छन्।
    हिजो (शुक्रबार) दिउँसो साढे ३ बजे पोखरा महानगरपालिका ३ नदीपुरस्थित सेती नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा तनहुँ घर भई पोखरा महानगरपालिका(१६ स्थित लामाचौर बस्ने १९ वर्षीय संगम मिश्रको शव भेटिएको हो । उनको खोजी गर्न प्रहरीले हिजो मध्याह्न १२ बजेदेखि महानगरपालिका(१६ दीपस्थित सेती नदीको ड्याम खोलेको थियो।

    कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार खोजतलासका क्रममा प्रहरीले मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बीचमा संगमले लगाएको कपडा र उनको आइडी कार्ड फेला पारेको थियो। मृतकको शव पोष्टमर्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

    सोमबार उपचारका लागि बाबु हरिप्रसाद मिश्रसँगै अस्पताल पुगेका संगम सोही दिन साँझ साढे ६ बजे अस्पतालबाट हराएका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.