समाज

घुँडाको समस्याका कारण नेमारले कोपा अमेरिका खेल्न नसक्ने
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । ब्राजिलियन स्टार नेमारले कोपा अमेरिका फुटबल प्रतियोगिताको आगामी संस्करण खेल्न नसक्ने भएका छन् । कोपा अमेरिकाको आगामी संस्करण जुन २० देखि जुलाई १४ सम्म अमेरिकामा आयोजना हुँदैछ । ३१ वर्षीय स्ट्राइकर नेमार घुँडाको समस्याबाट पिडीत छन्...

ड्रागन खेतीमा रमाउँदै वडा सदस्य माइतराज लिम्बू
-न्युजभित्तो

इलाम, ४ पुस । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन्...

रकम ठगी गरेको आरोपमा दुई वैदेशिक रोजगार व्यवसायी पक्राउ
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा दुई वैदेशिक रोजगार व्यवसायी (मेनपावर सञ्चालक) पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँको पुरानो बानेश्वरस्थित ओसो रिक्रुटिङ मेनपावरका...

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुग्यो
-न्युजभित्तो

काठमाडौं, ४ पुस । चीनको गान्सु प्रान्त र छिमेकी छिङहाइ प्रान्तमा सोमवार मध्यरातमा गएको ६।२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ । गान्सुमा १ सय १३ र छिङहाईमा १८ जनाको ज्यान गएको छ भने अहिलेसम्म ७ सयभन्दा...

लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि…
-न्युजभित्तो

झापा, ४ पुस । उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उहाँले ज्यान जोगाउनुभयो । पूर्वी...

कृषि विश्वविद्यालयद्वारा पाठ्यक्रम परिमार्जन
-न्युजभित्तो

चितवन, ३ पुस । कृषि तथा वन विज्ञान विश्वविद्यालयले बजारमुखी र व्यावहारिक बन्ने गरी आफ्नो पाठ्यक्रम परिमार्जन गरेको छ । २०७३ सालदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमलाई राष्ट्रिय र अन्तरराष्ट्रिय परिवेश सुहाउँदो गरी विश्वविद्यालयले नयाँ पाठ्यक्रम तयार गरेको हो । विश्वविद्यालयले भारत...

भैसेपाटीको मन्त्री क्वार्टरमा आगलागी
-न्युजभित्तो

काठमाडौं, ३ पुस । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो । त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ । आगो...

भरतपुर आँपटारीबाट ३८० किलो गाँजासहित दुई जना पक्राउ
-न्युजभित्तो

काठमाडौं, ३ पुस। चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका-१ आँपटारीबाट मंगलबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ...

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा १११ पुग्यो
-न्युजभित्तो

काठमाडौं, ३ पुस । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा सोमबार मध्यरातमा गएको ६।२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा कम्तीमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ५ सय भन्दा बढी...

माडीको सोमेश्वरगढीमा बढ्दै पर्यटक
-न्युजभित्तो

भरतपुर, २ पुस । चितवनको माडीस्थित सोमेश्वरगढी नेपाल र भारतको सिमाना (दशगजा) मा रहेको एतिहासिक धार्मिक पर्यटकीययस्थल हो । माडी उपत्यकाको दक्षिणमा पर्ने चुरे पहाडमा अवस्थित सोमेश्वर नेपाल र भारत दुवै देशका नागरिकको आस्थाको केन्द्रका रुपमा मानिन्छ । सोमेश्वरगढीलाई सरकारले...