इच्छाकामना मन्दिर नजिकै मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
न्युजभित्तो/२९ मंसिर २०८०, शुक्रबार १२:२७
चितवन, २९ मङ्सिर । चितवनको इच्छाकामना मन्दिर नजिकै आज मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।