समाज
बाँके, २ पुस । बाँकेमा टिपरले ठक्कर दिँदा १३ जना घाइते भएका छन् । आज बिहान कोहलपुर नगरपालिका९३ मैटहवा नजिक टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् । बाह्रबर्दिया नगरपालिका(७की ३१ वर्षीया सुनिता नेपाली, बासगढी नगरपालिका(४ बस्ने ३६...
मकवानपुर, २ पुस । मकवानपुरको मनहरीमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली हात्तीले आतङ्क मच्चाउँदा एक घर पूर्णरूपमा क्षति भएको छ । गए राति मनहरी–८ मा आई टल्के चेपाङको जस्ता र ढुङ्गाले बनेको एक तले घरमा...
तनहुँ, २ पुस । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मस्र्याङ्दी जलविद्युत केन्द्रले बाँधको किनारमा रहेको नौ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको छ । उनानसत्तरी मेगावाट विद्युत उत्पादन क्षमता रहेको उक्त आयोजनाको बाँधले त्यस क्षेत्रका बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण...
रुकुम पश्चिम, २ पुस । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । आठबिसकोटमा...
भरतपुर, २ पुस । गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू...
चितवन, १ पुस । भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा सुरु भएको भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण भइरहेको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली...
भारत, १ पुस । भारतको उत्तर प्रदेशबाट जयपुर आउँदै गरेको बसमा एक युवतीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । यस घटनामा एक अभियुक्त पक्राउ परेका छन् । अर्का अभियुक्त फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यो...
चितवन, १ पुस । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न...
काठमाडौं, १ पुस । गोरखाका माओवादी नेता नेता पक्राउ परेका छन् । आफ्नो घरमा संरक्षण दिएर राखेको १७ वर्षीया किशोरी गरेको आरोपमा गोरखाका ६५ वर्षीय भूमिनन्द देवकोटा पक्राउ परेका हुन् । काठमाडौं महानगरपालिका-३२ मा बस्दै आएका देवकोटालाई प्रहरीले गत...
तनहुँ, १ पुस । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक...











