चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुग्यो
न्युजभित्तो/४ पुष २०८०, बुधबार ११:२४
काठमाडौं, ४ पुस । चीनको गान्सु प्रान्त र छिमेकी छिङहाइ प्रान्तमा सोमवार मध्यरातमा गएको ६।२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।
गान्सुमा १ सय १३ र छिङहाईमा १८ जनाको ज्यान गएको छ भने अहिलेसम्म ७ सयभन्दा बढी घाइते भएका छन् । भूकम्पले गान्सुमा १ लाख ५५ हजार ३ सय ९३ घरमा क्षति पुगेको छ ।