समाज

डोनेट्स्क बजारमा युक्रेनी आक्रमणमा २७ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ९ माघ । युक्रेनी सेनाले डोनेट्स्कको पश्चिममा रहेको बजारमा आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमवार जनाएका छन् । युक्रेनी पक्षबाट १५२ एमएम क्यालिबर र १५५ एमएम क्यालिबरको गोला प्रहार गर्दा...

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिसको लगातार चौथो जित
-न्युजभित्तो

काठमाडौं, ८ माघ । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।​​ सोमवार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा नेपाल एपीएफ क्लबलाई ५८ रनले पराजित गर्दै पुलिसले लगातार चौथो जित निकालेको हो । एपीएफले...

मेयर स्वास्थ्य कार्यक्रमबाट चितवनमा नौ हजारबढी लाभान्वित
-न्युजभित्तो

चितवन, ८ माघ । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग ‘मेयर स्वास्थ्य कार्यक्रम’बाट नौ हजारबढी नागरिक लाभान्वित भएका छन् । नगरका २९ वडामा सञ्चालित उक्त कार्यक्रमबाट अपाङ्गता भएका, अशक्त तथा ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित भएका जनाइएको छ । भरतपुर महानगरको स्वास्थ्य...

काठमाडौँमा यस वर्षकै कम तापक्रम रेकर्ड, तराईमा बाक्लो हुस्सु र कुहिरो
-न्युजभित्तो

काठमाडौँ, ८ माघ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौँमा यस वर्षकै कम तापक्रम (तीन दशमलव दुई) रेकर्ड गरिएको बताउनुभयो । यसअघि गएको...

काठमाडौं जाँदै गरेको रात्री बस दाङमा दुर्घटना, दुई जनाको मृत्यु
-न्युजभित्तो

दाङ, ८ माघ । बर्दियाबाट काठमाडौं जाँदै गरेको रात्री बस दाङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दाङको लमही नगरपालिका-९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति...

जापान बन्यो चन्द्रमामा पुग्ने पाँचौं देश
-न्युजभित्तो

काठमाडौं, ७ माघ । जापानको स्लिम मून मिसनको यान सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ । योसँगै जापान आफ्नो यानलाई चन्द्रमाको सतहमा सफ्ट ल्यांडिङ गराउन सफल विश्वको पाँचौं देश बनेको छ । यसअघि अमेरिका, रुस, चीन र भारतले यसमा...

बागलुङका एउटै पालिकामा एक सय ११ क्षयरोगी
-न्युजभित्तो

बागलुङ, ७ माघ । बागलुङमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ। बागलुङमा क्षयरोगको सङ्क्रमणलाई शुन्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा एक सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको छ। स्वास्थ्य कार्यालयले जिल्लाको बडिगाड गाउँपालिकामा सो सङ्ख्यामा क्षयरोगी फेला परेपछि उनीहरुको...

भूमिगत पानीको सतह घट्दै जाँदा मधेस प्रदेश राजधानीमै छैन खानेपानी
-न्युजभित्तो

जनकपुरधाम, ७ माघ । मधेस प्रदेशका नौ लाख ३१ हजार तीन सय ३१ घरधुरीमध्ये झण्डै ७७ प्रतिशतको पिउने पानीको मुख्य स्रोत ट्युबवेल अर्थात् चापाकल रहेको तथ्य सार्वजनिक भइसकेको छ । तर भूमिगत पानीको सतह घट्दै गएकाले पछिल्लो समय चापाकलमा...

तारकेश्वर नगरपालिकामा खानेपानीको समस्या
-न्युजभित्तो

काठमाडौं, ७ माघ । पानी जीवनको आधारभूत र अपरिहार्य पदार्थ हो । पानी बिना मानवको अस्तित्त्व कल्पना गर्न सकिँदैन। काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रमा पर्याप्त पानीको स्रोतको कमी र बसाइँसराइका कारण पिउने पानीको समस्या बिकराल हुँदै गइरहेको छ। तारकेश्वर नगरपालिका काठमाडौं...

नवलपुरमा श्रीमानले गरे गर्भवती श्रीमतीको हत्या
-न्युजभित्तो

नवलपुर, ७ माघ । नवलपुरमा एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् । नवलपुरको हुप्सेकोटका हुप्सेकोट गाउँपालिका ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया गर्भवती श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् । आज बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी...