समाज

उच्च शिक्षा अध्ययनबाट बालबालिका बञ्चित नहुनु भन्दै गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान
-न्युजभित्तो

इलाम, ७ माघ । रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्नुहुन्छ । उहाँलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काउनुभयो । कृषि पेसाले चार जना दाहाल परिवारको सामान्य...

राजस्व कार्यालय भरतपुरले उठायो लक्ष्यको ६७ प्रतिशत राजस्व
-न्युजभित्तो

चितवन, ५ माघ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि रू १३ अर्ब छ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म...

नितालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा ३० वर्षीय युवक प्रकाउ
-न्युजभित्तो

काठमाडौँ, ५ माघ । बक्सिङ खेलाडी नीता गोसाईंलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ । गोसाईंलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा भक्तपुर नगरपालिका–९ घर भएका ३० वर्षीय दिनेश लबजुलाई प्रकाउ गरेको हो । जिल्ला प्रहरी...

इच्छाकामनाको चन्दली डाँडामा ढुङ्गा उत्खननले पानीका मुहान सुक्दै
-न्युजभित्तो

चितवन, ५ माघ । चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित चन्दली डाँडामा ढुङ्गा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन् । बिक्री वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुङ्गा उत्खनन हुन थालेपछि पानीका मुहान सक्दै जान थालेका हुन् । स्थानीय स्वास्थ्य चेपाङको नेतृत्वमा...

बोक्सीको आरोपमा हत्या गरेर फरार दुई अभियुक्त पक्राउ
-न्युजभित्तो

काठमाडौं, ५ माघ । बोक्सी आरोपमा हत्या गरेर फरार रहेको दुई जनालाई प्रहरी पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको एसपी मिलन केसीले बताए । उनका...

क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड बरामद
-न्युजभित्तो

काठमाडौँ, ५ माघ । काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । घरमा २ करोड नगद फेला परेको छ । विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरिएको बताए । उनले भने– ‘उहाँलाई नियन्त्रणमा...

आजको मौसम : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई स्थानमा हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, ५ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र गण्डकी प्रदेशका केही पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । साथै देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान...

बस दुर्घटनामा १५ जना घाइते
-न्युजभित्तो

दार्चुला, ५ माघ । दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु।प।प्र।०२ ००१ ख १०३१ नंको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै आज बिहान दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी...

चन्द्रागिरि नगरपालिकाले राख्यो पहिलो पटक नगर प्रहरी
-न्युजभित्तो

काठमाडौँ, ५ माघ । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीकोे व्यवस्था गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलोपटक २४ जना नगर प्रहरी छनोट गरी आधारभूत तालिम तथा दज्र्यानी चिह्न समेत प्रदान गरेको छ । तालिम सम्पन्न गरेका नगर प्रहरीलाई...

बर्ड फ्लुका कारण पहिलो पटक पोलार बियरको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, ४ माघ । बर्ड फ्लु संसारको त्यो कुनामा समेत पुगेको छ, जहाँ सम्भावना नै थिएन । यसको संक्रमणका कारण एउटा पोलार बियर अर्थात् धु्रवीय सेतो भालुको मृत्यु भएको छ ।बर्ड फुलुको संक्रमणका कारण पोलार बियरको मृत्यु भएको यो...