बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ न्युजभित्तो/१२ माघ २०८०, शुक्रबार ११:४९ काठमाडौँ, १२ माघ । खोटाङमा १३ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। वराहपोखरी गाउँपालिका(२ का २० वर्षीय सन्तोष आलेमगर पक्राउ परेका हुन्। उनलाई प्रहरी चौकी हुक्नाजोरबाट खटिएको टोलीले बिहिबार पक्राउ गरेको हो। आलेमगरविरूद्ध पुस २९ गते बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। तपाईको प्रतिक्रिया ताजा अपडेट यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना तिहार पर्व सुरु, मिथिलामा धनतेरस प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
काठमाडौँ, १२ माघ । खोटाङमा १३ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
वराहपोखरी गाउँपालिका(२ का २० वर्षीय सन्तोष आलेमगर पक्राउ परेका हुन्। उनलाई प्रहरी चौकी हुक्नाजोरबाट खटिएको टोलीले बिहिबार पक्राउ गरेको हो।
आलेमगरविरूद्ध पुस २९ गते बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।