समाज
गण्डकी, २३ माघ । गण्डकी प्रदेश सरकारले आगामी दुई वर्षभित्र प्रदेशका सबै घरधुरीमा आधारभूत स्तरको खानेपानी सेवा पुर्याउने लक्ष्य लिएको छ । प्रदेश सरकार उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार हालसम्म ६४ प्रतिशत घरधुरीमा निजी धारा पुगेको छ । मन्त्रालयका...
नवलपुर, २३ माघ । पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । नवलपरासी...
काठमाण्डौ, २२ माघ । मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती पालिकाका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषको समझदारीपत्रमा हिजो हस्ताक्षर...
काठमाडौं, २२ माघ । दाङमा १५ वर्षीया किशोरीको बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । आइतबार (हिजो) दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका–१२, हरिपौराका २१ वर्षीय अशोक चौधरीसहित दुईजना छन् । शनिबार राति तुलसीपुर–११, गैरागाउँस्थित...
चितवन, २२ माघ । रोटरी क्लब अफ रत्ननगरले यहाँको समग्र पर्यटन प्रबद्र्धन गर्न मिनी म्याराथुन आयोजना गर्ने भएको छ । आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथुन दौड आयोजना गर्न लागेको हो । आयोजक संस्थाले आज...
डोटी, २२ माघ । डडेल्धुरामा आगो ताप्ने क्रममा दुई जनाको गएको छ । अमरगढी नगरपालिका-१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीय पुनम दियालको आगो ताप्ने क्रममा निसास्सिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी...
इलाम, २१ माघ । इलामको सूर्योदय नगरपालिका–१ का सन्तोष बजगाईं गाउँमा उत्पादित कृषिउपज सङ्कलन गरेर भारतीय सीमाक्षेत्र मानेभञ्ज्याङ बजारमा बिक्री गर्न लैजानु हुन्छ । पैदल यात्रा गर्न करिब तीन घन्टा लाग्नेमा सडक बनेपछि अहिले उहाँलाई बजार पुग्न सहज भएको...
चितवन, २१ माघ । चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका सेवा दिएको हो । इन्स्टिच्यूटका रेडिएसन...
काठमाडौं, २१ माघ। काठमाडौंको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन् । काठमाडौं–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङलाई मृत अवस्थामा फेला परेको प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको छ । प्रहरीका अनुसार, १० माघदेखि...
दाङ, २१ माघ । श्रीमती र छोराको हत्या गरेको आरोपमा प्रहरी जवान प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान श्रीमती र छोराको हत्या गरेको आरोपमा प्रकाउ परेका हुन् । प्रहरी जवान ३२ वर्षीय पिमलाल नेपाली माथि...












