समाज

वीरगञ्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै
-न्युजभित्तो

पर्सा, ९ फागुन । जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ । जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा आज बिहान ६ देखि ११ बजेसम्म खुला गरेको छ...

काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला
-न्युजभित्तो

काठमाडौं, ९ फागुन । काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो। ‘तीन जनाको शव फेला परेको...

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु
-न्युजभित्तो

झापा, ९ फागुन । गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको आज बिहान...

चिस्यान केन्द्र बनेपछि किसान लाभान्वित, ‘सिजन’ नभए पनि मुस्ताङका स्याउ बजारमा
-न्युजभित्तो

म्याग्दी, ९ फागुन । मुस्ताङका किसानले चिस्यान केन्द्रमा भण्डारण गरेर बेसिजन पनि स्याउ बेच्न थालेका छन् । स्याउको याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न बेसिजनमा बिक्रीका लागि चिस्यान केन्द्र बनाएर स्याउ भण्डारण गरेका थिए । चिस्यान...

बिहे गरेको २ वर्षसम्म पनि शारीरिक सम्बन्ध नराखेको भन्दै पतिविरुद्ध प्रहरीमा जाहेरी
-न्युजभित्तो

काठमाडौं, ८ फागुन । भारतको बिहार राज्यअन्तर्गत मुजफ्फरपुरमा एक महिलाले शारीरिक सम्बन्ध नराखेको भन्दै पतिविरुद्ध प्रहरीमा जाहेरी (एफआईआर) दर्ता गराएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यस विषयमा अनुसन्धान थालिएको महिला थाना प्रहरीले जनाएको छ। पीडित युवती वैशाली जिल्ला लालगन्ज थाना क्षेत्रस्थित...

रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा
-न्युजभित्तो

चौतारा, ८ फागुन । चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो । कृषि सामग्री कम्पनी...

तनहुँमा जन्ती बोकेको जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
-न्युजभित्तो

तनहुँ, ८ फागुन । जन्ती बोकेको बोलेरो जीप तनहुँको आबुँखैरेनी गाउँपालिका–१ गिराउनचौरमा आईतबार राती दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भिर घाइते भएका आँबुखैरेनी–६ बस्ने ५६ बर्षका शेरबहादुर गुरुङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा सोमबार मृत्यु...

वीरगञ्जमा जारी कर्फ्यू बिहान १० बजेसम्म खुकुलो
-न्युजभित्तो

वीरगञ्ज, ८ फागुन । वीरगञ्जमा जारी गरिएको कर्फ्यू मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुकुलो गरिएको छ। सो अवधि पश्चात् कर्फ्यू पुनस् यथावत् हुने जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै जानकारी गराएको छ। सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी...

२४ बर्षीय युवकको चक्कु प्रहार गरि हत्या
-न्युजभित्तो

चितवन, ८ फागुन । चितवनको खैरहनीमा एक युवकको शव फेला परेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ मा एक युवकको शव फेला परेको हो । खैरहनी २ निवासी अन्दाजी वर्ष २४ को कृष्ण प्रसाद खनालको शव फेला परेको...

बस्तीमा चितुवा र जङ्गली हात्तीको बथान देखा पर्न थालेपछि स्थानीय त्रसित
-न्युजभित्तो

कञ्चनपुर, ७ फागुन । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीयवासी वन्यजन्तुको त्रासमा छन् । केही सातायतादेखि बस्तीमा चितुवा र जङ्गली हात्तीको बथान देखा पर्न थालेपछि स्थानीय त्रसित बनेका हुन् । बस्ती तथा उखुबारीमा चितुवा देखिन थालेपछि गाउँमा त्रास उत्पन्न...