समाज

गण्डकी र लुम्बिनीका ज्येष्ठ नागरिकको अन्तर आश्रम भ्रमण
-न्युजभित्तो

गण्डकी, ११ फागुन । गण्डकी ज्येष्ठ नागरिक सङ्घसहित कास्की र स्याङ्जा जिल्ला ज्येष्ठ नागरिक सङ्घको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशका २१ जना ज्येष्ठ नागरिकले अन्तर आश्रम भ्रमण गरेका छन् । समाजमा ज्येष्ठ नागरिकको अवस्थाको जानकारीसँगै अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ...

लुम्बिनीको फोहर व्यवस्थापनमा जोड
-न्युजभित्तो

लुम्बिनी, ११ फागुन । बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहरको समस्या निकै जटिल बन्दै गएको छ । बुद्ध जन्मस्थल तथा अन्तराष्ट्रिय पर्यटकीय नगरी लुम्बिनीमा जथाभावी फालिएका फोहरको थुप्रो हप्तौँसम्म पनि नउठ्दा यहाँ भ्रमण गर्न आउने पर्यटकमा नकारात्मक...

ट्रक पल्टिँदा ३ बालबालिका च्यापिए, उद्धार प्रयास जारी
-न्युजभित्तो

विराटनगर, ११ फागुन । मोरङको बुढीगंगा गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका छन् । आर।जे। २९ जी.बी. १५६१ नम्बरको ट्रक पल्टिदा ट्रकमा लोड गरिएको मार्बलले तीन जनालाई किचेको थियो । उनीहरुको उद्धार प्रयास जारी छ...

कालीकोटका १७ हजार बालबालिकालाई दादुरा खोप दिइने
-न्युजभित्तो

कालीकोट, १० फागुन । कालीकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौवटा स्थानीय तहमा नौ महिनादेखि पाँच वर्षमुनिका १७ हजार चार सय १७ बालबालिकालाई खोप दिने जनाएको छ । पछिल्लो...

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द
-न्युजभित्तो

कपिलवस्तु, १० फागुन । कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज...

एम्बुलेन्स चोरेर फरार भए अस्पतालमा उपचाररत एक बिरामी
-न्युजभित्तो

काठमाडौँ, ९ फागुन । उक्त घटना अमेरिकाको भर्जिनियास्थित एक अस्पतालमा सोमबार भएको हो । इनोभा फेयरफ्याक्स अस्पतालमा उपचाररत बिरामीले सोही अस्पतालमा रहेको एउटा एम्बुलेन्स चोरेर भागेको समाचार एजेन्सीहरुले जनाएका छन् । स्थानीय प्रहरीले एम्बुलेन्स चोरी गरेर भागेका बिरामीको तस्बिर सार्वजनिक...

बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत
-न्युजभित्तो

चितवन, ९ फागुन । बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेको हो । निर्देशिका स्वीकृत भएसँगै बागमती प्रदेशका प्रत्येक मन्त्रालयले गर्ने विकास निर्माणलगायत सबै काममा मानव स्वास्थ्यलाई...

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु
-न्युजभित्तो

सिन्धुपाल्चोक, ९ फागुन । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ नागपुजेबाट बाह्रविसे बजार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा दुई जना महिलाको घटनास्थलमा नै मृत्यु भएको छ । बाह्रविसेको श्यासाधुबाट आउँदै गरेको बा १२ च ४९९१ नम्बरको बोलेर नागपुजे नजिकैबाट ७० मिटर तल खोलामा...

सितापाइलामा दुई छोरीसहित हत्या गरिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा फेला
-न्युजभित्तो

काठमाडौं, ९ फागुन ।  नागार्जुन नगरपालिका – ६ सितापाइलामा हत्या गरेको अवस्थामा छोरीसहित भेटिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । आज बिहान ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया छोरी शिवानीको शव कोठामा...

बारामा ट्रक र बोलेरो ठोक्किँदा २ को मृत्यु, ४ घाइते
-न्युजभित्तो

हेटौंडा, ९ फागुन । बारामा ट्रक र बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। हेटौंडाबाट पथलैया जाँदै गरेको बा।प्र ०१-०२६ च १३३४ नम्बरको बोलेरो र पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको...