समाज
काठमाडौँ, १४ फागुन । सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी-२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ । दुबईबाट १४...
काठमाडौं, १४ फागुन । पोखरा महानगरपालिका-१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव निकालिएको छ । एक जना भने अझै बेपत्ता छन् । माछा मार्न गएका पाँच जनामध्ये सोही महानगरपालिका-१ कसेरी बस्ने ४० वर्षका मंगा तामाङ्गको...
गण्डकी, १४ फागुन । पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आँकडाअनुसार सोही अवधिमा ३२ हजार नौ सय ९४ व्यवसाय दर्ता भएका छन्...
काठमाडौँ, १४ फागुन । पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको रु ७० लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै...
काठमाडौं, १३ फागुृन । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरिएको घटनामा पक्राउ परेकी महिला मनकुमारी सिंहका पति र दिदी हिरासतमुक्त भएका छन् । शिशु चोरिएको घटनामा उनीहरुको संलग्नता नदेखिएकाले दुई जनालाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका...
पोखरा, १३ फागुन । कास्कीमा भीरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ को मिर्सा भीरबाट लडेर अन्दाजी २० वर्षीया जर्मन नागरिक पिया जोसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ...
बागलुङ, १३ फागुन । पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थाल्नुभएकोे छ । गाउँमै उद्यम गरेर स्वरोजगार...
चितवन, १२ फागुन । पवित्र तीर्थस्थल देवघाटमा दिव्य–भव्य राधाकृष्ण मन्दिर पुनर्निर्माण गर्न महायज्ञ गरिने भएको छ । यही फागुन १८ गतेदेखि २४ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ महा–महोत्सव गर्न लागिएको हो । महायज्ञ सम्पादन मूल समितिका संयोजक डा.केशव राज भुर्तेलका...
काठमाडौं, ११ फागुन । नेपालकी चर्चित अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । उनले छोरीलाई जन्म दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् । उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखिएको पनि जानकारी दिएकी छन् । केही समयअगाडि मात्र...
काठमाडौं, ११ फागुन । अमेरिका प्रवेश गरेको आठ जना नेपाली स्वदेश फर्काइएको छ। अवैध बाटो भएर अमेरिका प्रवेश गरेको आठ जनालाई हिजो ९बिहीबार० दिउँसो साढे ३ बजेतिर नेपाली स्वदेश फर्काइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन...












