समाज
चितवन, १७ फागुन । भरतपुरका सामुदायिक र संस्थागत विद्यालयलाई विद्यालय बन्द नगरी भोलि शुक्रबार हुने भ्रमण वर्षको उद्घाटन शत्रमा सहभागी हुन महानगरले निर्देशन दिएको छ । भरतपुरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र प्रसाद पौडेलले आज पत्र लेख्दै विद्यालय बन्द नगरी...
बाँके, १७ फागुन । बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाइने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने सर्वसाधारणको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । मध्यवर्ती क्षेत्रका...
धनगढी, १७ फागुन । सशस्त्र प्रहरीले साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरीको नेपाल नं। ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले १० दिनको अवधिमा साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको हो । ६...
बेनी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु) ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि हुक्का...
दाङ, १६ फागुन । नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल थालिएको छ । विश्वविद्यालयको टोलीले जग्गा फिर्ता गर्ने विषयमा सम्बन्धित निकायमा छलफल तथा बहस थालेको हो । टोलीले विश्वविद्यालयको जग्गा फिर्ताका लागि सर्वदलीत र सर्वपक्षीय पहल थालिरहेको...
रुकुमपश्चिम, १६ फागुन । पुनःनिर्माणसम्बन्धी कार्यविधि नबन्दा स्थायी संरचना निर्माणमा ढिलाइ भएको स्थानीय तहले गुनासो गरेका छन् । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आयोजित विपत् व्यवस्थापन समितिको बैठकमा भूकम्पपीडित क्षेत्रमा पुनःनिर्माणका लागि तत्काल कार्यविधि पठाउन सङ्घीय सरकारसमक्ष स्थानीय तहका...
चितवन, १६ फागुन । बिजुलीको पोल ढलेर लाग्दा एक जनाको मृत्यु भएको छ । हिजो (मंगलबार) दिउँसो साढे १ बजे मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा एक जना वडा सदस्यको मृत्यु भएको हो। बकैया गाउँपालिका ७ मानदमारस्थित आफ्नै घर अगाडि हिँडिरहँदा...
कञ्चनपुर, १६ फागुन । सोनाहा जातिको मुख्य पेसा नदीका बगरमा बालुवा छानेर सुन सङ्कलन गर्नु हो तर कञ्चनपुरमा बसोबास गर्दै आएका उक्त जाति दशकौँदेखि महाकाली नदीमा बालुवा, गिट्टी छानेर जीविका चलाउँदै आएका छन् । पुख्र्यौली पेसा सङ्कटमा परेपछि बर्दियाबाट बसाइँ...
सिन्धुपाल्चोक, १६ फागुन । खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मङ्गलबार धुमधामका साथ मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् । कोशी पूजा...
काठमाडौँ, १६ फागुन । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच सय २९ जनामध्ये चार सय छ जना पक्राउ परेका छन् । तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष...














