समाज
कैलाली, ६ चैत । सरकारी क्वाटरमा आगो लगाएको आरोपमा दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहका अनुसार प्रशासकीय अधिकृत रोशन अधिकारीलाई सरकारी क्वाटरमा आगो लगाएको आरोपमा...
गल्याङ (स्याङ्जा), ६ चैत । स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गतका किसानले पशु बीमा गर्न समस्या हुने गरेको बताएका छन् । वालिङ–११ स्वरेक पृतिपका कृषक राजु पङ्गेनीले बाख्राको बीमा गर्न निकै कठिन भएको गुनासो गर्नुभयो । उहाँले राजेन्द्र भवानी नस्लसुधार बाख्रा फार्ममार्फत तीन...
तनहुँ, ६ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् । यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन् । ती दुई आमा समूहका महिलाले गत...
चितवन, ६ चैत । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । पश्चिममा गैँडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट(सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुई...
दाङ, ६ चैत । बागलुङ बस दुर्घटना तीव्र गतिका कारण भएको खुलेको छ। सोमबार सवा पाँच बजेतिर निसीखोला गाँउपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो । उक्त बस सडकबाट...
काठमाडौं, ६ चैत । बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्। सात जनाको घटनास्थलमै र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ। रुकुमपूर्वबाट...
लमजुङ, ६ चैत । लमजुङको एक बोर्डिङ स्कुलकी शिक्षिका अब उक्त विद्यालयमा पठनपाठन गर्न नपाउने भएकी छिन् । छात्रालाई कुटपिट गरेपछि शिक्षिकाले सो विद्यालयमा पठनपाठन गर्न नपाउने भएकी हुन् । इलाका प्रहरी कार्यालय सुन्दरबजारका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक हरिनारायण...
महोत्तरी, ६ चेत । महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघारको समस्याबाट पीडित भएका पाइएको छ । उनीहरूको स्वास्थ्य परीक्षण गर्दा पाठेघरको समस्या अत्यासलाग्दो पाइएको हो । लायन्स क्लब अफ बर्दिबास समाजले बर्दिबासमा आयोजना गरेको दुईदिने महिलाका लागि प्रजनन स्वास्थ्य...
रुकुमपश्चिम, ५ चैत । जिल्ला अदालत रुकुम पश्चिमले चालु आर्थिक वर्ष २०८० र ८१ को फागुन मसान्तसम्म दुई सय दुई मुद्दा फछर्यौट गरेको जनाएको छ । गत साउनदेखि फागुनसम्म दर्ता भएकामध्ये सो सङ्ख्यामा मुद्दा फछर्यौट गरेको जनाएको हो । जिल्ला...
कैलाली, ५ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गतको कर्णाली पुल एक सातापछि सुचारु भएको छ । आगलागीबाट करिब १४ लट्ठामा क्षति पुगेको कर्णाली पुल एक सातापछि सुचारु भएको हो । पुल गत सोमबार वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा।५प ५२९७ नम्बरको...












