समाज

भरतपुर भ्रमण बर्ष प्रवद्र्धनका लागि चैत १० गते बृहत साईक्लिङ प्रतियोगिता हुने
-न्युजभित्तो

भरतपुर, ९ चैत । साईकल सिटिका रुपमा भरतपुरलाई स्थापित बनाउने अभियान शुरु भएको छ । भरतपुर भ्रमण बर्ष २०२४ को अवसरमा भरतपुरमा साईकल र्याली शुरु गर्दे अभियानको शुरु गरिएको हो । हरेक बर्ष साइक्लिङ प्रतियोगिता गर्दै आएको प्रज्ञा स्मृति...

हिल्दुमका किसान तरकारीखेतीमा आकर्षित
-न्युजभित्तो

सिमकोट, (हुम्ला) ९ चैत । हुम्लाको सिमकोट गाउँपाकिा–४ हिल्दुम गाउँका पूरै किसान यतिबेला तरकारीखेतीमा व्यस्त छन् । झन्डै ५६ घरधुरी रहेको हिल्दुम गाउँका किसानले केही वर्ष यतादेखि गाउँमै तरकारी राम्रो फलाउँदै आएका छन् ।  सुरुमा गाउँका एक–दुई किसानले प्लास्टिकको घर...

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण
-न्युजभित्तो

कास्की, ९ चैत । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गरिएको छ । अस्पतालको आफ्नै जनशक्तिबाट पहिलो पटक तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको सफल मिर्गौला प्रत्यारोपण गरिएको हो । गुरुङलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना...

लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल हो : उपप्रधानमन्त्री श्रेष्ठ
-न्युजभित्तो

लुम्बिनी, ९ चैत । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको बताउनुभएको छ । अवैतनिक वाणिज्य दूतहरूको संस्था (एचसिसीएन) ले यहाँ आयोजना गरेको समृद्धिका लागि विश्व शान्ति सम्मेलनको बिहीबार उद्घाटन गर्नुहँुदै परराष्ट्रमन्त्री श्रेष्ठले...

हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, ९ चैत  । आज हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भवना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

बर्दियामा बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ
-न्युजभित्तो

दाङ , ९ चैत । बर्दियामा २० बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका – ४ का वडाध्यक्ष ४६ वर्षीय कृष्णप्रसाद बास्तोला बिहीबार बेलुका पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम अर्यालका...

इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित
-न्युजभित्तो

फिक्कल (इलाम) ९ चैत । इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गर्नुभएको छ । उहाँको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उहाँले रासससँग...

प्रहरीका पेट्रोलपम्प २४सै घण्टा सञ्चालन हुने
-न्युजभित्तो

काठमाडौँ, ८ चैत । नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब २४सै घण्टा सञ्चालन हुने भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान...

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट पाँच गैँडा स्थानान्तरण
-न्युजभित्तो

चितवन, ८ चैत । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन् । पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को...

छुवाछूत नेपाली समाजमा ठूलो चुनौतीको रुपमा छ : अध्यक्ष नेपाल
-न्युजभित्तो

काठमाडौँ, ८ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जातीय छुवाछूत नेपाली समाजमा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको बताउनुभएको छ । अध्यक्ष नेपालले ५९औँ जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै...