कैलाली, ५ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गतको कर्णाली पुल एक सातापछि सुचारु भएको छ । आगलागीबाट करिब १४ लट्ठामा क्षति पुगेको कर्णाली पुल एक सातापछि सुचारु भएको हो ।
पुल गत सोमबार वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा।५प ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलका क्षति पुगेपछि बन्द भएको थियो । तर, आजबाट पुनः सुचारु भएको र तत्काल एकतर्फी मात्रै यातायात चल्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।