सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रश्नको उत्तर नजानेर छात्रामाथि कुटपिट गर्ने शिक्षिकाले विद्यालयमा पठनपाठन गर्न नपाउने


  •    न्युजभित्तो/६ चैत्र २०८०, मंगलवार ११:३० 
  • लमजुङ, ६ चैत । लमजुङको एक बोर्डिङ स्कुलकी शिक्षिका अब उक्त विद्यालयमा पठनपाठन गर्न नपाउने भएकी छिन् । छात्रालाई कुटपिट गरेपछि शिक्षिकाले सो विद्यालयमा पठनपाठन गर्न नपाउने भएकी हुन् ।

    इलाका प्रहरी कार्यालय सुन्दरबजारका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठका अनुसार बोर्डिङ स्कुलमा सोधेको प्रश्नको उत्तर नदिएको भन्दै कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रालाई कुटपिट गरेपछि उनीविरूद्ध ठाडो निवेदन परेको हो ।

    उनेले ठाडो निवेदन परेको र पीडितको माग सुनुवाइ हुने गरी सहमति भएको छ बताए । उनका अनुसार सोमबार विद्यालय र पीडितबीच बालिकाको सवै औषधी उपचार विद्यालयले गराउने, कुटपिटमा संलग्न शिक्षक फराना मियाँलाई उक्त विद्यालयमा पठनपाठन गर्न नपाउने गरी हटाउने गरी सहमति भएको थियो ।

    लमजुङ सुन्दरबजार नगरपालिका–७ मा रहेको बालज्योती अंग्रेजी माध्यमिक बोर्डिङ स्कूलकीकी शिक्षिका मियाँले प्रश्नको उत्तर नजान्दा लौरी प्रहार गरेकी हुन् । पीडितका अनुसार शिक्षिकाको लौरी प्रहारबाट पिँडौलामा रातो र निलो डाम र खुट्टा सुन्निएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.