समाज

अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी
-न्युजभित्तो

फिक्कल (इलाम), १४ चैत । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट...

भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), १४ चैत । पर्सामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला शाखा पर्साले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्ने तयारी थालेको हो । आयोगले...

वीरगञ्ज चिनी उद्योग पुनःसञ्चालन हुने आशामा पर्साका स्थानीय
-न्युजभित्तो

वीरगञ्ज ,(पर्सा) १४ चैत । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी उद्योग शीघ्र सञ्चालन हुने आशामा स्थानीयवासी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै चिनी कारखाना शीघ्र सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएपछि स्थानीयवासी हर्षित हुँदै त्यसको व्यग्र प्रतीक्षा...

अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा
-न्युजभित्तो

काठमाडौँ, १४ चैत । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई...

८० वर्ष पुग्दा पनि नागरिकता पाइनन् रंगी नेपालीले
-न्युजभित्तो

बाजुरा, १३ चैत । बाजुराको बूढीगंगा नगरपालिका–८ मा अस्थायी बसोबास गर्दै आएकी रंगी नेपाली ८० वर्ष पुगिन् । तर १६ वर्ष पूरा हुनासाथ पाउनुपर्ने नागरिकता उनले अहिलेसम्म पाएकी छैनन् ।उनका श्रीमान् धने नेपालीको मृत्यु भइसकेको छ । श्रीमान् हुँदासम्म...

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, १३ चैत । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।मौसमविद् राजु प्राधानाङ्गले आज दिउँसो कोशी...

आलेख: घुम्नै पर्ने धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान
-न्युजभित्तो

काठमाडौँ, १३ चैत । बूढापाकाहरू भन्ने गर्छन्, ‘नमरी स्वर्ग देखिँदैन ।’ जुन ठाउँको वर्णन गरिएको छ त्यो ठाउँमा नगइकन त्यहाँको वातावरण, दृश्य, दुःख, सुख बुझ्न सकिँदैन । स्वर्गीय आनन्द लिने त ज्यूँदै छँदा हो, साँच्ची नै नारायणस्थान डाँडामा पुग्ने...

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल
-न्युजभित्तो

राँझा (बाँके), १३ चैत । नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् ।वाटरपार्कको पुनःनिर्माणसँगै...

म्याग्देमा घुम्ती शिविर: नौ हजार सेवाग्राही लाभान्वित
-न्युजभित्तो

तनहुँ, १३ चैत । जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा नौ हजार बढीले सेवा लिएका छन् । गाउँपालिकाका सातवटा वडाका टोल–टोलमा पुगेर नौ हजार तीन सय ५३ जनालाई सेवा प्रदान गरिएको हो ।‘स्वच्छ, सभ्य, समृद्ध म्याग्देको...

भीमसेन थापामा ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियान
-न्युजभित्तो

गोरखा, १२ चैत । विद्यालय बाहिर कोही पनि बालबालिकालाई रहन नदिने र सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउने अभियानस्वरुप गोरखाको भीमसेन थापा गाउँपालिकाले ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ भन्ने अभियान सञ्चालन गरेको छ ।पालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउने रणनीतिकस्वरुप...