काठमाडौं, २९ चैत । नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । भोजपुरको आमचौक गाउँपालिका९१० को दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको हो ।
हिजो (बुधबार) दिउँसो १ बजे आमचोक-६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरान घोपा पठाइएको छ ।