समाज

अर्घाखाँचीमा ट्याक्सी दुर्घटना, ६ जना घाइते
-न्युजभित्तो

बुटवल, २८ चैत । अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सुपा देउराली दर्शन गरी कास्कीको पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो। घुम्ती दुर्गाफाट सडक खण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा दुर्घटना भएको...

विश्वकै वायु प्रदूषणको पहिलो सूचीमा नेपाल
-न्युजभित्तो

काठमाडौं, २८ चैत । काठमाडौंको वायु विश्वकै अस्वस्थकरको पहिलो सूचीमा परेको छ । सिंगापुरले मापन गरेको वायु शुद्धता सूचकांक (एक्युआइ) अनुसार खराब हावाको सूचीमा नेपाल पहिलो नम्बरमा परेको हो। रियल टाइमका अनुसार नेपालको एक्युआइ २४७ रहेको छ। जुन निकै घातक...

नदीजन्य पदार्थको उत्खननबारे अध्ययन गर्न कार्यदल गठन
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, २८ चैत । काभ्रेपलाञ्चोकमा सञ्चालित नदीजन्य सामग्री उत्खनन तथा ढुवानीबारे अध्ययन गर्न जिल्लास्तरीय कार्यदल गठन भएको छ । कार्यदलले जिल्लास्थित नदीजन्य र खानीजन्य उद्योगमा उत्खननदेखि बिक्रीसम्मका गतिविधिको सूक्ष्म अध्ययन गर्नेछ । जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा गठन भएको कार्यदलमा जिल्ला...

कावासोतीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
-न्युजभित्तो

नवलपरासी, २७ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब निरीक्षक...

चितवनमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला हुने
-न्युजभित्तो

चितवन, २७ चैत । उद्योग सङ्घ चितवनको आयोजना तथा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घको सहआयोजनामा यही वैशाख ७ गतेदेखि औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला २०८० हुने भएको छ । स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरणमार्फत उद्यमशीलता विकासका लागि...

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
-न्युजभित्तो

स्याङ्जा, २७ चैत । आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान बालकको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका-२ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको हो । छ जना साथीहरु पौडी...

पैँतालीस वर्षमा चार करोड ३६ लाखको आँखा उपचार
-न्युजभित्तो

चितवन, २७ चैत । नेपाल नेत्रज्योति सङ्घबाट सञ्चालन भएका चितवनको आँखा अस्पताल र आँखा उपचार केन्द्रहरुले स्थापनादेखि हालसम्म नेपाली र विदेशी गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई सेवा प्रदान गरेको छ । विसं २०३५ मा स्थापना...

राप्रपा लक्षित प्रदर्शनमा चार हजार प्रहरी परिचालन
-न्युजभित्तो

काठमाडौँ, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा सुरु गर्न लागेको प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार बढी प्रहरी परिचालन गरेको छ । प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा...

हेटौँडाको गुन्द्रुकलाई सरकारी गुणस्तरको मान्यता
-न्युजभित्तो

हेटौँडा, २६ चैत । हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौँडा–१२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो । सो उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि...

निशान र ऋचाले गरे सम्बन्धबिच्छेद
-न्युजभित्तो

काठमाडौं, २६ चैत । नेपाल आइडल पहिलो सिजनका फर्स्ट रनअरप एवम् चर्चित गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले डिभोर्स गरेका छन्। अदालतमै पुगेर बिहे गरेका उनीहरूबीचको सम्बन्धमा समस्या आएपछि गत चैत ७ गते डिभोर्स भएको हो। जिल्ला अदालतका न्यायाधीश...