मलामी बोकेको जीप दुर्घटनाः एक जनाको मृत्यु, १२ जना घाइते
न्युजभित्तो/१६ बैशाख २०८१, आईतवार ११:४१
गुल्मी, १६ वैशाख । गुलमीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सत्यवती गाउँपालिका ४ लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा ७५ बर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हो ।
घाइते भएका १२ जनामध्ये चार जनाको पाल्पा र अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रुद्रवेणीबाट मलामी लिएर लिम्घा जाँदै गरेको जीप दुर्घटना भएको हो ।