समाज

डढेलो नियन्त्रणका लागि समुदायस्तरमा सचेतना
-न्युजभित्तो

तनहुँ, १८ वैशाख । बन्दीपुर गाउँपालिकामा समुदायस्तरमा डढेलो नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । पछिल्लो समय जिल्लाभर डढेलोको प्रकोप बढ्दै गएकाले नियन्त्रणका लागि समुदायस्तरसम्म पुगेर सर्वसाधारणलाई सचेतना प्रदान गर्न थालिएको हो । बन्दीपुर गाउँपालिकाले सोमबार पौवामा डढेलो नियन्त्रणका लागि...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १८ वैशाख । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइन्छिु भनेर रु ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका-११ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका-१०...

मनाङमा लुलुगाई मारेको आरोपमा तीन पक्राउ
-न्युजभित्तो

मनाङ, १८ वैशाख । यहाँ लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले लुलुगाई हत्या आरोपमा निजहरूलाई...

वाइवाइ चाउचाउबारे भ्रामक प्रचारबाजी गर्नेलाई कारबाही गर्ने सिइओ पुडासैनीको चेतावनी
-न्युजभित्तो

काठमाडौं, १८ वैशाख । वाइवाइ चाउचाउका प्रमुख कार्यकारी निर्देशक प्रदीप पुडासैनीले तथ्यहीन र भ्रामक कुरा लेख्ने तथा भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्नेहरुविरुद्ध कानूनी कारबाहीमा जाने चेतावनी दिएका छन् । वाइ वाइ चाउचाउको गुणस्तरबारे भ्रामक र तथ्यहीन कुराहरू सामाजिक सञ्जालमा पोष्ट...

धनुषामा मृत फेला परेका युवक भारतीय रहेको खुल्यो
-न्युजभित्तो

काठमाडौं, १८ वैशाख । धनुषाको नगराइनमा सोमबार मृत फेला परेका युवक भारतीय रहेको सनाखत भएको छ । मृतक भारतको विहार राज्य मधुवनी जिल्लाको पहरा ग्रामपञ्चायत, झिकटैया थाना बासोपट्टी वडा नम्बर १ का ३२ वर्षीय मोहम्मद नवाउदिन रहेको धनुषाका प्रहरी प्रवक्ता...

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति
-न्युजभित्तो

उदयपुर, १८ वैशाख । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्गलका रुखबिरुवामा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार दशदिनअघिदेखि लागेको डढेलोका कारण त्रियुगा चौदण्डीगढी र...

मुस्ताङमा अवैध रूपमा ल्याइएको घरेलु मदिरा नष्ट
-न्युजभित्तो

जोमसोम, १७ बैशाख । मुस्ताङमा अवैध घरेलु मदिरा नष्ट गरिएको छ। म्याग्दी हुँदै अवैध रुपमा मुस्ताङतर्फ ल्याउँदै गरिएको घरेलु मदिरा म्याग्दी र मुस्ताङको सीमा नाका घाँसामा प्रहरीले नष्ट गरेको हो। चालु आर्थिक वर्ष २०८०र०८१ को साउनदेखि वैशाख १६ गतेसम्म ७...

‘लो भोल्टेज’का कारण सुर्खेतका कोल्डस्टोर सञ्चालनमा कठिनाइ
-न्युजभित्तो

सुर्खेत, १७ वैशाख । कर्णाली प्रदेश सरकारले कृषि उत्पादन भण्डारणका लागि सुर्खेतका विभिन्न ठाउँमा चिस्यान घर निर्माण गरी सञ्चालनमा ल्याएको छ । सुर्खेतमा तीन स्थानीय तहमा पाँच वटा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो । यसअघि तीन वटा चिस्यान...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु
-न्युजभित्तो

भोजपुर, १७ वैशाख । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा दुर्घटनाहुँदा एक जनाको घटनास्थलमै र अर्का एकको धरानस्थित बिपी...

मटिहानी आगलागी पीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग
-न्युजभित्तो

काठमाडौं, १७ वैशाख। काठमाडौं महानगरपालिकाले महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपद्‍मा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनर्स्थापनाका लागि सो रकम सहयोग गर्ने निर्णय गरेको...