माडी, १४जेठ । चितवनको माडीमा बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन । सोमबार दिउसो भैसी चराउन जंगल गएका माडी नगरपालिका वडा नम्वर ८ का ४५ वर्षीय भक्तबहादुर थापालाई बाघले आक्रमण गरी घाइते बनाएको हो । बाघको आक्रमणबाट घाइते थापाको माडीको बघौडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर पठाइएको छ । माडीमा वन्यजन्तुको आक्रमणबाट बर्षेनी धनजनको क्षति हुने गरेको छ ।