दुर्घटनाग्रस्त सौर्य एयरलाइन्समा सवार सबै १७ जनाको नाम सार्वजनिक
न्युजभित्तो/९ श्रावण २०८१, बुधबार १३:०७
काठमाडौं, ९ साउन । दुर्घटनाग्रस्त सौर्य एयरलाइन्समा सवार सबै १७ जनाको नाम सार्वजनिक भएको छ।
मर्मतका लागि त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको जहाज भुईं छाडेलगत्तै बजारिएको थियो। जहाजमा १७ जना सवार रहेको र उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार, क्याप्टेनसहित दुई जनाको उघार भएको छ।

जहाजमा सवार व्यक्तिहरुको सूची: