समाज

हाडनाता करणीबाट बलात्कृत गर्भवती बालिकाको हवाई उद्धार
-न्युजभित्तो

काठमाडौँ, २० असोज । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाजुराको बूढीनन्दा नगरपालिका स्थायी ठेगाना भएकी करिब १५ वर्षीया एक बालिकाको उद्धार गरिएको छ । मन्त्रालयको राष्ट्रपति महिला उत्थान समन्वय इकाइद्वारा यही असोज १७ गते ‘दुर्गम...

बुद्ध एयरले भन्योः हवाई टिकटमा अंकित रकमलाई एडिट गरेर बढी बनाइयो
-न्युजभित्तो

काठमाडौँ, २० असोज । बुद्ध एयरले हवाई टिकटमा अंकित रकमलाई गलत नियतका साथ केही व्यक्ति तथा समूहले डिजिटल्ली एडिट गरेर बढी बनाउने काम गरेको गुनासो गरेको छ । टिकटमा बढी रकम असुली गरेको भन्ने प्रचारबारे गम्भीर ध्यानाकर्षण भएको एयरलाइन्सले...

व्यापारीको गुनासोः सोच जस्तो छैन व्यापार
-न्युजभित्तो

काठमाडौँ, २० असोज । “रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्” न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहनुभएको छ । तर ग्राहकको सङ्ख्या भने पातलो छ । दसैँ र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको...

बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम
-न्युजभित्तो

काठमाडौँ, २० असोज । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि प्रभावित जिल्ला र पालिकाका नागरिकहरुको खानपान जीवनशैली र बसोबासमा असर परेको छ । उपलब्ध आधारभूत सेवा खानेपानी, शौचालय, बत्ती, स्वास्थ्य सबै आधारभूत सेवामा असर परेको छ ।...

धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु
-न्युजभित्तो

धरान (सुनसरी), २० असोज । चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ । चाडपर्वको समयमा सवारीसाधनले बढी भाडा लिने, चोरीडकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शङ्कास्पद स्थानमा...

बाढीपहिरोका घाइतेलाई निको नभएसम्म निःशुल्क उपचार गर्छौंः स्वास्थ्य मन्त्री पौडेल
-न्युजभित्तो

काठमाडौँ, २० असोज । बाढीपहिरोका घाइतेलाई निको नभएसम्म निःशुल्क उपचार गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका विपदमा परेर घाइते भएकाहरूसँगको भेटमा स्वास्थ्य मन्त्री पौडेलले निको नहुँदासम्म राज्यले निस्शुल्क उपचार गर्ने बताएका...

अनियन्त्रित भएको माइक्रो घरको कोठाभित्रै छिरेपछि…
-न्युजभित्तो

दाङ, २० असोज । दाङको तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको माइक्रो अनियन्त्रित भएर घरभित्र छिर्दा ६ जना घाइते भएका छन्। तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको बा।प्र ०३ –००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो तुलसीपुर उपमहानगरपालिका – ७...

दशैंको चौथो दिनः आज कुष्माण्डाको पूजाआराधना गरिँदै
-न्युजभित्तो

काठमाडौँ, २० असोज । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी...

गलत विवरण पेस गरी बिमा दाबी, चिकित्सकको पनि संलग्नता
-न्युजभित्तो

काठमाडौँ, २० असोज । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध अस्पतालले गलत विवरण पेस गरी स्वास्थ्य बिमा बोर्डसँग दाबी भुक्तानी लिने गरेको आरोप लागेको छ । बोर्डले यस्तो कार्यमा चिकित्सककै संलग्नता रहने गरेको आरोप लगाएको हो । बोर्डका कार्यकारी निर्देशक प्राडा दामोदर...

हात्तिको आक्रमणबाट सौराहामा माउतेको मृत्यु
-न्युजभित्तो

चितवन, १८ असोज । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहा स्थित खोरसोरमा जाने क्रममा आज(विहिवार)साँझ सात बजे गोविन्दे हात्तिको आक्रमणबाट हरिपुर नगरपालिका ६ सर्लाहीका ३४ वर्षिय जग्दु सिंहको मृत्यु...