समाज

युवालाई मानव बेचबिखन तथा लागुऔषधि दुर्व्यसनी सम्बन्धी सचेतना
-न्युजभित्तो

दिव्यनगर (चितवन), ९ मंसिर । युवा माध्यामिक विद्यालयमा मानव वेचबिखन तथा लागु औषध दुर्व्यसनी सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मुस्कान जीवन समूहको आयोजनामा गत शुक्रवार विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । “समाज सुधारका लागि युवाको सक्रियता” भन्ने...

बीस वर्षदेखि सुकुम्बासीको प्रश्नः जग्गा कहिले पाइन्छ ?
-न्युजभित्तो

भजनी (कैलाली), ७ मंसिर । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झर्नुभयो । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झर्नुभएका उहाँ टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गा अतिक्रमण भइरहेको क्षेत्रमा आएर बस्नुभयो ।...

माछाका भुराको माग उच्च
-न्युजभित्तो

चितवन, ७ मंसिर । मत्स्यविकास केन्द्र भण्डाराले यस आर्थिक वर्षमा छ करोड ७१ लाख माछाका भुरा बिक्रीका लागि तयार गर्दैछ । कार्यालयले चालु आवमा चारदेखि सात दिनका छ करोड भुरा, एक महिनासम्मका ६५ लाख र दुई महिनादेखि तीन महिनाका...

सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निः शुल्क बिमा
-न्युजभित्तो

कास्की, ७ मंसिर । पोखरा महानगरपालिका–१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको निः शुल्क पारिवारिक स्वास्थ्य विमा कार्यक्रम सुरुआत गरेको छ । सरकारी विद्यालयहरुप्रति आकर्षण वृद्धि गर्नका लागि चालू आर्थिक वर्षदेखी कार्यान्वयन हुने गरी सो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष...

झापाबाट एघार करोडको चिया निर्यात
-न्युजभित्तो

झापा, ७ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । “गुणस्तरीय...

विराटनगरमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना
-न्युजभित्तो

काठमाडौँ, ७ मंसिर । विराटनगरमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । करुणा फाउण्डेसनसँगको सहकार्यमा विराटनगर महानगरले जनप्रतिनिधि र कर्मचारीका लागि उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले महानगरले १९ वटै...

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
-न्युजभित्तो

खजुरा (बाँके), ६ मंसिर । नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले १०८ फिट अग्लो हनुमानको मूर्ति बनाइरहेको जनाएको छ । मन्दिरको फाउन्डेसन ९बेस० र प्लेटफर्मको काम सकिएपछि अहिले मूर्ति निर्माणको काम सुरु गरिएको उपमानगरपालिकाका...

जग्गा भाडामा लिएर कृषि गर्नेलाई ५० प्रतिशत अनुदान दिने निर्णय
-न्युजभित्तो

तम्घास (गुल्मी), ६ मंसिर । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर कृषि गर्ने किसानलाई जग्गाको भाडाबापतको रकम तिरिदिने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले भाडामा लिने जग्गाको ५० प्रतिशत अनुदान दिने निर्णय गरेको हो...

तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत
-न्युजभित्तो

घोराही (दाङ), ६ मंसिर । दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो । उहाँले यो पेसा गर्न थालेको आठ वर्ष भयो । विगत लामो समयदेखि गर्दै आएको व्यवसायप्रति इन्द्रा खुसी हुनुहुन्छ । सुरुका दिनमा फूलको...

चितवनमा धान उत्पादन घट्यो
-न्युजभित्तो

चितवन, ६ मङ्सिर । गत वर्षको तुलनामा यो वर्ष चितवनमा धा उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष वर्ष...