समाज

कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
-न्युजभित्तो

कास्की, ९ मंसिर । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि हन्टिङ)लाई महोत्सवका रुपमा गरिने भएको छ । अन्नपूर्ण गाउँपालिका प्रवद्र्धक रहेको हनि हन्टिङ महोत्सव यही मङ्सिर २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।...

ग्लोबल आइएमईका ग्राहकलाई समाज डेन्टल अस्पतालमा छुट
-न्युजभित्तो

काठमाडौं, ९ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरे। साथै, बैंकको...

काठमाडौँमा ट्रकले दियो चार वटा गाडीलाई ठक्कर
-न्युजभित्तो

काठमाडौँ, ९ मैसिर । भारतीय नम्बर प्लेटको ट्रकले ललितपुरको सानेपामा चार वटा सवारीसाधनलाई ठक्कर दिएको छ। ललितपुर महानगरपालिकाको सानेपास्थित सडकमा युपी ४० टी ८१६२ नम्बरको ट्रकले आज (आइतबार) १२ः४५ बजे चार वटा गाडीलाई ठक्कर दिएको हो। उक्त ट्रकले बिए ५१४०...

काठमाडौँको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
-न्युजभित्तो

काठमाडौँ, ९ मंसिर । काठमाडौँको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको ‘शान्तिधाम’मा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् । विसं २०६८ मा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर निर्माण गर्ने उद्देश्यले ‘शान्तिधाम’ दर्ता भएपछि उक्त परिसरमा बद्रिनारायणको मन्दिर निर्माण भएसँगै आन्तरिक तथा...

मह बेचेर चार लाखबढी आम्दानी गर्दै मुगुका रूपबहादुर
-न्युजभित्तो

मुगु, ९ मंसिर । जिल्लाको छायाँनाथरारा नगरपालिका–६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर वार्षिक रु चार लाखबढी आम्दानी गर्दै आउनुभएको छ । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै मौरिपालन व्यवसायबाट सबै खर्च कटाएर रु चार लाखबढी आम्दानी गर्दै आउनुभएको हो । रूपबहादुरले...

‘सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व’
-न्युजभित्तो

झापा, ९ मंसिर । खानेपानीमन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व रहेको बताउनुभएको छ । झापाका विभिन्न स्थानमा निर्माणाधीन खानेपानी परियोजनाको आज स्थलगत अनुगमन गर्दै उहाँले निर्माण प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिनुभएको हो...

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
-न्युजभित्तो

गण्डकी, ९ मंसिर । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ । आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण...

पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
-न्युजभित्तो

काठमाडौँ, ९ मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत ५५ गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले गत...

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-न्युजभित्तो

इनरुवा (सुनसरी), ९ मंसिर । देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन...

काठमाडौं महानगरले तिरेन सडकबत्तीको एक अर्ब ८५ करोड बिल
-न्युजभित्तो

काठमाडौं, ९ मंसिर । सहरी क्षेत्रमा झिलिमिली हुने गरी सडकबत्ती बले पनि स्थानीय तहले सडकबत्तीबापतको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेका छैनन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनभन्दा अघिदेखिका सडकबत्तीबापतको बक्यौता रकम स्थानीय तहले प्राधिकरणलाई नतिरेको देखिएको छ...