समाज

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
-न्युजभित्तो

खोटाङ, ५ फागुन । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा...

गोरखाका विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
-न्युजभित्तो

गोरखा, ५ फागुन । गोरखा नगरपालिका गोरखाले विपन्न महिलालाई उद्यमशील बनाउन अनुदानमा सिलाइ मेसिनलगायतका उपकरण प्रदान गरेको छ । नगरपालिकाले ‘उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम’ अन्तर्गत विपन्न महिलालाई व्यवसायसँग जोडेर आयआर्जन वृद्धिका लागि उद्यमशील बनाउँदै लैजाने उद्देश्यसहित सिलाइ मेसिन...

उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात
-न्युजभित्तो

गोरखा, ५ फागुन । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिनुभयो । ‘‘लामो सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो, उहाँले भन्नुभयो ‘‘दुई दिन अगाडि सामान्य...

बागमती प्रदेशमा ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ
-न्युजभित्तो

बागमती, ५ फागुन । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको अवधिमा ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरेको छ । सो कारबाहीबाट रु पाँच करोड ९१...

बेलुन विष्फोट घटनाः आठ सदस्यीय छानबिन समिति गठन
-न्युजभित्तो

काठमाण्डौं, ४ फागुन । हिजो पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति...

बसको ठक्करबाट घाइते महिलाको हेलिकोप्टरमार्फत उद्धार
-न्युजभित्तो

बाजुरा, ४ फागुन । साँफे–मार्तडी राजमार्ग खण्डमा पर्ने अम्कोटमा आज बिहान बसको ठक्करबाट घाइते भएकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बूढीगङ्गा नगरपालिका-१ अम्कोट घर भएकी ५० वर्षीया विस्ना पाध्यायको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले सडक...

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व
-न्युजभित्तो

चितवन, ४ फागुन । यहाँका चिकित्सक दम्पतीले सञ्चालन गरेको डाक्टर अजय, डाक्टर सरू फाउन्डेसनले देवघाटका १८ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ । देवघाट गाउँपालिकाका चार वडाका १० विद्यालयमा अध्ययनरत ती बालबालिकाको अभिभावकत्व ग्रहण गरिएको हो । साइराम डेन्टल केयरका...

‘जलनका घटना जहिले पनि हुन सक्छन्, उपचारका लागि सुविधासम्पन्न अस्पताल बनाऔँ’
-न्युजभित्तो

काठमाडौँ, ४ फागुन । सांसदहरुले पछिल्ला समय जलनका घटना वृद्धि भइरहेकाले सुविधासम्पन्न जलन अस्पताल बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्रकान्त भण्डारीले जलनको उपचारमा विशेष प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद भण्डारीले आफू...

१३ लाख किशोरीले लगाए एचपीभी खोप
-न्युजभित्तो

काठमाडौँ, ४ माघ । देशभर १३ लाख किशोरीले एचपीभी खोप लगाएका छन् । माघ २२ देखि फागुन ६ गतेसम्म जारी पाठेघरको मुखको क्यान्सर रोकथामविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत १३ लाख किशोरीले खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...

चितवनको गाजर र चुकन्दर जर्मन निर्यात
-न्युजभित्तो

चितवन, ४ फागुन । भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको छ । १२ बिघामा लगाइएको १०० टन चुकन्दर र १५० टन गाजर जर्मन निर्यात हुन थालेको हो । जिल्ला प्राङ्गारिक सङ्घ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका...