सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनबाट तीर्थयात्री बोकेर मनकामना गएको भ्यान दुर्घटना, एक जनाको मृत्यु


  •    न्युजभित्तो/१९ फाल्गुन २०८१, सोमबार १४:१० 
  • गोरखा, १९ फागुन । गोरखाको सहिद लखन गाउँपालिकामा चितवनबाट तीर्थयात्री बोकेर गएको भ्यान दुर्घटनामा परेको छ । मनकामना दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री सवार भ्यान सहिद लखन गाउँपालिका–३ कन्टारमा आज (सोमबार) बिहान ११ः३० बजे दुर्घटना भएको हो।

    दुर्घटनामा एक जनाको मृत्युहुँदा अन्य १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। १५ जना तीर्थयात्री बोकेर चितवनबाट भ्यान मनकामना आएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। मृतक र घाइतेहरूको पहिचान भने खुल्न बाँकी रहेको उनले जानकारी दिए। ‘उनीको तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भईरहेको छ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.