समाज

निष्कासित नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौँमा,अध्यागमनले लगायो प्रहरीको जिम्मा
-न्युजभित्तो

काठमाडौं, २१ फागुन । अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको जिम्मा लगाएको छ । बुधबार बिहान अमेरिकी जहाजमार्फत नेपाल ल्याइएका उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले जानकारी...

इस्लाम धर्मावलम्बीद्वारा माध्यमिकी परिक्रमाका यात्रीको स्वागत
-न्युजभित्तो

महोत्तरी, २१ फागुन । इस्लाम धर्मावलम्बीले मडैबाट ध्रुवकुण्ड पुगेका मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज स्वागत गरेका छन् । परिक्रमा यात्राको सातौँ दिनको रात्रि विश्रामस्थल ध्रुवकुण्ड हो जहाँ इस्लाम धर्मावलम्बीको बाहुल्य छ । बलवा नगरपालिकाका रौजा, धमौरा र अधियानपुरका इस्लाम धर्मावलम्बीले...

फोहर बेचेर मनग्य मोहर कमाउँदै धनगढी उपमहानगर
-न्युजभित्तो

गोदावरी (कैलाली), २१ फागुन । धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर रु ४५ लाख ५५ हजार आम्दानी गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा रु २५ लाख ५५ हजार र चालु आवको...

हत्या अभियोगमा फरार भएका कांग्रेसका नेता पक्राउ, चार जना अझै फरार
-न्युजभित्तो

धनगढी, २१ फागुन । कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार रहेका वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी...

गोरखामा निःशुल्क स्वास्थ्य शिविरः सात सय ७४ जना लाभान्वित
-न्युजभित्तो

गोरखा, २१ फागुन । धार्चे गाउँपालिका–२केरौजामा मङ्गलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सात सय ७४ जनाले उपचार सेवा लिएका छन् । शिविरमा एक सय ७७ जनाले स्त्री तथा प्रसूति र तीन सय ३४ जनाले नाक, कान र घाँटी, एक सय...

अबदेखि टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने
-न्युजभित्तो

काठमाडौं, २० फागुन । अहिलेसम्म टिकटकले अधिकतम १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्ने सुविधा दिँदै आएको छ। टिकटकले आफ्नो प्लाटर्फममा अपलोड गर्न सकिने भिडिओको समयावधि क्रमशः बढाउँदै लगेको छ। सुरूवातमा १५ सेकेडको भिडिओ अपलोड गर्न सकिनेमा यस्तो भिडिओको लम्बाई एक मिनेट,...

वैदेशिक रोजगारीले पारेको असर र प्रभाव विषयक निबन्ध प्रतियोगितामा नारायणी नमुना माविकी छात्रा नेहा श्रेष्ठ प्रथम
-न्युजभित्तो

चितवन, २० फागुन । आप्रवासी कामदारहरुको जीवन रक्षामा वैदेशिक रोजगारीले पारेको असर र प्रभाव विषयक अन्तर विद्यालय निबन्ध प्रतियोगितामा नारायणी नमुना माध्यमिक विद्यालय प्रथम भएको छ । भरतपुर महानगरपालिका सुरक्षित आप्रवासन (सामी)ले आयोजना गरेको कार्यक्रममा नौ वटा विद्यालयबीच भएको...

चलचित्रमा नयाँ पुस्ता र ‘होस्टेल’को प्रयोग
-न्युजभित्तो

काठमाडौँ, २० फागुन । निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण चलचित्रप्रति आकर्षण बढेको पाइन्छ । सोही कारण बेलाबखतमा यस क्षेत्रमा नयाँ अनुहारको आवश्यकता खड्किने गर्छ । एक दशकअघि देखि नयाँ पुस्ताका रूपमा प्रदीप खड्का, अनमोल केसी,...

काठमाडौंको थापाथलीमा फुट्यो मेलम्चीको पाइप, सडक अवरूद्ध
-न्युजभित्तो

काठमाडौं, २० फागुन । काठमाडौंको थापाथली चोकनजिक मेलम्ची खानेपानीको पाइप फुटेको छ। मंगलबार बिहानै मेलम्चीको वितरण सञ्जालको पाइप फुट्दा थापाथली चोकदेखि पूर्वतिरको सहायक सडक केहीबेर जलमग्न बनेको थियो। अहिले पाइप फुटेको स्थानमा पानी वितरण बन्द गरिसकेको काठमाडौं उपत्यका खानेपानी...

बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर
-न्युजभित्तो

गोरखा, २० फागुन । गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि सोमबार निःशुल्क ‘स्क्रिनिङ’ शिविर सम्पन्न भएको छ । शिविरमा एक सय २० जना समुदायका महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गराएका छन् । जाँच...