समाज

केदारनाथबाट गुप्तकाशी उडेको हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, १ असार । भारतको केदारनाथबाट गुप्तकाशी जाँदै गरेको एक निजी हेलिकोप्टर आइतबार बिहान भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड नजिकै दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।​ आर्यन एभिएसनको स्वामित्वमा रहेको उक्त हेलिकोप्टर केदारनाथको हेलिप्याडबाट बिहान करिब ५स्२० बजे उडेको...

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग
-न्युजभित्तो

सिमकोट हुम्ला, १ असार । सिमकोट गाउँपालिकालाई काठमाडौँस्थित भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिकालाई शनिबार एम्बुलेन्स सहयोग प्राप्त भएको अध्यक्ष विजय भण्डारीले बताउनुभयो । राजदूतावासले सहयोग गरेको एम्बुलेन्स सिमकोट गाउँपालिका वडा नं १...

रक्तदान महोत्सवमा १७१७ जनाले गरे रक्तदान
-न्युजभित्तो

चितवन, १ असार । ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा भरतपुरमा शनिबार गरिएको रक्तदान महोत्सवमा १ हजार ७ सय १७ जनाले रक्तदान गरेका छन् । रक्तदान महोत्सवमा जिल्लाका सात वटै पालिका र आसपासका विभिन्न गाउँठाउँबाट उल्लेख्य संख्यामा उत्साहप्रद ढंगबाट...

व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान
-न्युजभित्तो

भोजपुर, १ असार । भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन् । यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएको स्थानीय किसान प्रदीप तामाङले...

लोक सेवा आयोगले आज हीरक महोत्सव मनाउँदै
-न्युजभित्तो

काठमाडौँ, १ असार । योग्यता, निष्पक्षता र स्वच्छता’ मूल मर्मका साथ अगाडि बढेको लोक सेवा आयोगले आज आफ्नो स्थापनाको ७५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी ‘हीरक महोत्सव’का रुपमा मनाउने भएको छ । सो अवसर पारेर आयोगले आँखा शिविर, रक्तदान,...

आज भूमेपर्व मनाइँदै: दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा
-न्युजभित्तो

तुलसीपुर (दाङ), १ असार । भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिएको हो...

” डेङ्गुको क्रम बढ्दो”
-न्युजभित्तो

काठमाडौँ, ३० जेठ । गत वर्ष एक परिचित युवाले नाकबाट रगत बगेपछि उपचारका लागि अस्पताल आउनुभएका थिए । उहाँमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । यो अवस्था भनेको कडा वा जटिल डेङ्गुको सङ्केत हो । यसलाई ‘डेङ्गु वार्निङ’ सङ्केतका...

गर्भवती–सुत्केरीलाई निरन्तर पोषण सामग्री
-न्युजभित्तो

काठमाडौँ, ३० जेठ । गर्भवती–सुत्केरीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शुक्लाफाँटा नगरपालिका–३ ले निरन्तर रुपमा निःशुल्क पोषण सामग्री उपलव्ध गराउदै आएको छ । कार्यक्रम अन्तर्गत वडा कार्यालयले सुत्केरीलाई अण्डा, चना, साबुन, नून र रुमाल प्रदान गर्दै आएको छ । यी सामग्री...

गर्मीमा इच्छाकामनामा घुम्ने आन्तरिक पर्यटकको संख्या वृद्धि,होमस्टे भरिभराउ
-न्युजभित्तो

मुग्लिन, ३० जेठ । गर्मी बढेसँगै इच्छाकामना पालिकाका पर्यटीयस्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ । इच्छाकामनाका उपर्दाङ्गढी, लामो झरना, सिराइचुली, हात्तीवाङ गाउँ, मायाटार, घुर्केश र इच्छाकामना मन्दिरमा आन्तरिक पर्यटक बढेका हुन् । होटल व्यवासयी सङ्घका पूर्वअध्यक्ष र दासीराम ढकालका...

बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
-न्युजभित्तो

दमौली (तनहुँ), ३० जेठ । बन्दीपुर गाउँपालिकामा पछिल्ला दुई महिनामा चितुवाको आक्रमणबाट दुई जना बालबालिकाले ज्यान गुमाएपछि चितुवा समात्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डार्टिङ’ टोली परिचालन गरेको जिल्ला डिभिजन वन कार्यालयले जनाएको छ । बन्दीपुर गाउँपालिका–२ कुवादी र...