समाज

‘तराई–मधेशमा ‘स्यालो वाटर एक्फर’ आवश्यक छ ’
-न्युजभित्तो

वीरगञ्ज (पर्सा),१५ साउन । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले तराई–मधेशमा भूमिगत रुपमा दुई सय ५० मिटर गहिराइमा डिप बोरिङ जडान गरिएमा पर्याप्त मात्रामा पानी उपलब्ध हुने जानकारी दिनुभएको छ । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र वीरगञ्जद्वारा...

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर
-न्युजभित्तो

सिरहा, १५ साउन । भर्खरै रोपाइँ सकिएको छ, तर कर्जन्हा–१ का श्यामलाल यादवका आँखाले अझै आकाश नियाल्न छोडेका छैनन् । रोपिएको बीउ हरियो भएर पलाउँछ वा पानी नपाएर पहेँलिन्छ १ उहाँ ढुक्क हुन सकिरहनुभएको छैन । लामो समयको खडेरीले...

अपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), १५ साउन । बेलडाँडी गाउँपालिका–२ का १० वर्षीय रितेश उपाध्याय कखरा जान्ने हुनुभएको छ । घरको आँगनबाट बाहिर आउन नसक्ने उहाँले पहिलो पटक घरमै अक्षर चिन्ने मौका पाउनुभयो । जन्मजात हिँड्न र बोल्न नसक्ने रितेशलाई सात...

कृषिमा केन्द्रित कर्णाली कृषि मन्त्रालयको प्रगति ६९ प्रतिशत
-न्युजभित्तो

कर्णाली, १५ साउन । कर्णाली प्रदेशकोकृषि क्षेत्रको उन्नयनमा आफूलाई केन्द्रित गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा भौतिक प्रगति औसत गरेको छभने वित्तीय उपलब्धि ६९ प्रतिशत हासिल गरेको छ । वुधबार यहाँ भएको वार्षिक प्रगति समीक्षामा उक्त...

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे
-न्युजभित्तो

अदानचुली (हुम्ला), १५ साउन । एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्लाको चङ्खेली गाउँपालिकामा ३० भन्दा धेरै पशुवस्तु मरेका छन् । गाउँपालिका–६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशुवस्तु मरेका हुन् । अचानक पशुवस्तुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने,...

आकाश ताक्दै किसानः महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ
-न्युजभित्तो

गोपालप्रसाद बराल महोत्तरी, १४ साउन । आज साउन दोस्रो साता लागिसकेको छ । लामो खडेरीले आतिएका यहाँका किसानले अझै आकाश ताक्न छाडेका छैनन् । आकासे पानीको भरमा रहेका किसान साउन दोस्रोसम्म वर्षा भएर रोपाइँ गर्न पाइन्छ कि भन्ने आशामा...

भोटेकोसीमा भीषण बाढी, सतर्क रहन आग्रह
-न्युजभित्तो

त्रिशूली (नुवाकोट), १४ साउन । आज बिहान ३ः०० बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । नुवाकोटका सहायक प्रमुख...

सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
-न्युजभित्तो

चितवन, १४ साउन । उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन् । देशका सिर्जनशील एवं महत्वाकांक्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ...

कांग्रेसद्वारा पृथ्वीमान गुरुङलाई उच्च सम्मान
-न्युजभित्तो

चितवन, १४ साउन । विद्यार्र्थीकालदेखि राजनीतिमा सक्रिय रहनुभएका पृथ्वीमान गुरुङले जब विद्यार्थी कोइरालालाई भेट्नु भयो, त्यसपछि उहाँको राजनीति नेपाली कांग्रेसमा सक्रिय रुपमा अघि बढ्यो । विसं २०३१ मा विद्यार्थी कोइराला पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा रहँदा भेट्नुभएका गुरुङले कोइरालाकै परामर्शमा चितवन...

चितवन निकुञ्जमा सेनालाई जंगली हात्ती ‘गोविन्दे’ले गर्‍यो आक्रमण
-न्युजभित्तो

चितवन, १४ साउन । चितवनमा जंगली हात्ती ‘गोविन्दे’को आक्रमणबाट एक जना नेपाली सेनाका हवल्दार घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रात्रीकालिन गस्ती सकेर फर्किदै गरेको सेनामाथि जंगली हात्ती ‘गोविन्दे’ले आज विहान ७ बजेको समयमा आक्रमण गरेको...